ताप्लेजुङमा खुला तथा महिला हाफ म्याराथन सुरु भएको छ । पाँच दिने ताप्लेजुङ पर्यटन महोत्सवको अवसरमा आयोजित खुला म्याराथन तथा महिला हाफ म्याराथन सुरु भएको हो ।
दमौली, २४ फागुन । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा तनहुँको व्यास नगरपालिकाले मङ्गलबार आयोजना गरेको महिला हाफ म्याराथन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुन सफल धाविका । प्रतियोगितामा कान्छीमाया कोजु प्रथम, रेखा बम विष्ट द्वितीय र नम्रता गुरुङ तृतीय भएका हुन् । तस्बिरः कृष्ण न्यौपाने÷ रासस