रोग व्यवस्थापनका प्रारम्भिक विधि अवलम्बन गर्न सुझाव

काठमाडौं– केरामा लाग्ने पनामा रोगको नयाँ प्रजाति टिआर–४ को जोखिम विश्लेषण एवं सर्वेक्षण कार्यदलले कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुसाललाई प्रतिवेदन बुझाएको छ । राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक रामबहादुर खड्काको संयोजकत्वमा प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख प्रकाश पौडेल, बाली रोग वैज्ञानिक वशिष्ठ आचार्यलगायतको कार्यदलले प्रतिवेदन बुझाएको हो । कार्यदलले प्रतिवेदनमा […]

सम्बन्धित सामग्री

सवारी दुर्घटना न्यूनीकरण गर्न सरकारलाई राष्ट्रियसभा सदस्यको सुझाव

काठमाडौं– राष्ट्रियसभाका सदस्यहरूले सवारी दुर्घटना न्यूनीकरणका उपाय तत्काल अवलम्बन गर्न सरकारलाई सुझाव दिएका छन् । बुधबार बसेको राष्ट्रियसभा बैठकको आकस्मिक समयमा उनीहरूले पछिल्लो समय सडक दुर्घटना बढ्दै गएको र धेरै जनाको ज्यान गएको भन्दै सवारी दुर्घटना न्यूनीकरणका उपाय तत्काल अवलम्बन गर्न सरकारलाई सुझाव दिएका हुन् । राष्ट्रियसभा सदस्य विमला घिमिरेले जीर्ण सडक, चालकको लापरबाही, सवारी […]

सिकाइमा बहुभाषिक नीति अवलम्बन गर्न सुझाव

काठमाडौं : बालबालिकाको सिकाइमा गुणस्तर तथा प्रभावकारिता बढाउन बहुभाषिक माध्यमको सिकाइसम्बन्धी नीति ल्याउनुपर्ने एक अध्ययनको निष्कर्ष छ। ‘नेपालमा बालबालिकाको सिकाइ उपलब्धिमा भाषा र भाषा नीतिको प्रभावप्रतिको बुझाइ’ शीर्षकमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र, भाषा आयोग, युनेस्को र ब्रिटिश काउन्सिलको सहकार्यमा युनिसेफ नेपालले गरेको अध्ययनमा हालसम्म बहुभाषिक माध्यमको सिकाइबारे कुनै एकरुप नीति नभएकाले कक्षाकोठा, कार्यस्थल र समाजमासमेत यसबारे स्पष्ट बुझाइ हुनुपर्ने सुझाव दिइएको हो।&l

करका विषयमा राजश्व परामर्श समितिले माग्यो सुझाव

काठमाडौँ- राजश्व परामर्श समितिले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा कर प्रशासन सुधारका लागि सुझाव माग गरेको छ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि गठन गरेको सो समितिले आज एक सूचना जारी गर्दै सुझाव माग गरेको हो । “आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक ऐन, तर्जुमा गर्दा अवलम्बन गर्नुपर्ने राजश्व नीतिका साथै भन्सार […]

आगामी आवको आर्थिक ऐन तथा बजेट तर्जुमाबारे सुझाव संकलन गरिँदै

काठमाडौं:  सरकारले आगामी आर्थिक वर्ष २०८०।०८१ को आर्थिक ऐन तथा बजेट तर्जुमा सम्बन्धमा सुझाव संकलन गर्न थालेको छ।अर्थमन्त्रालयले आइतबार एक सूचना निकालेर आगामी चैत २० गतेसम्म आगामी आर्थिक वर्षको आर्थिक ऐनमा समावेश गरिनुपर्ने राजस्व नीतिबारे सरकारले विभिन्न सरोकारवाला क्षेत्रसँग सुझाव मागेको हो।‘आगामी आर्थिक वर्ष २०८०।०८१ को आर्थिक ऐन तर्जुमा गर्दा अवलम्बन गर्नुपर्ने राजस्व नीतिका साथै भन्सार महसुल, मूल्य अभिवृद्धि कर, आयकर, अन्तःशुल्क, गैरकर, एवम् राजस्व चुहावट नियन्त्रणलगायत समग्र

विषादीको प्रयोगमा सावधानी अपनाउन सुझाव

विराटनगर- जीवनाशक विषादीको प्रयोग सावधानीपूर्वक गर्नुपर्ने सरोकारवालाहरूले बताएका छन् । ‘टाढा र नजिक’ दुवै ठाउँमा राख्न नसकिने यस्ता विषादी प्रयोग गर्दा वातावरणमैत्री र जनस्वास्थ्यमा असर नपर्ने विधि अवलम्बन गर्नुपर्ने उनीहरूको सुझाव छ  । ललितपुरको हरिहर भवनस्थित प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्रद्वारा आज यहाँ आयोजित जीवनाशक विषादी ऐन तथा नियमावलीसम्बन्धी विषादी विक्रेता, आयातकर्ता र सरोकारवालाबीचको […]

विषादीको प्रयोगमा सावधानी अपनाउन सुझाव

काठमाडौँ,२५ मँसिर । जीवनाशक विषादीको प्रयोग सावधानीपूर्वक गर्नुपर्नेमा सहभागीहरुले दिएका छन् । ‘टाढा र नजिक’ दुवै ठाउँमा राख्न नसकिने यस्ता विषादी प्रयोग गर्दा वातावरणमैत्री र जनस्वास्थ्यमा असर नपर्ने विधि अवलम्बन गर्नुपर्ने उनीहरुको सुझाव छ । ललितपुरको हरिहर भवनस्थित प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रद्वारा आज यहाँ आयोजित जीवनाषक विषादी ऐन तथा नियमावलीसम्बन्धी विषादी विक्रेता, आयातकर्ता […]

विद्युतीय सवारीसाधन बाहेक आयात नै गर्न नपाउने नियम अवलम्बन गर्न सुझाव

वरिष्ठ कलाकार हरिवंश आचार्यले सरकारले अब विद्युतीय सवारीसाधन बाहेकका सवारीसाधन आयात नै गर्न नपाउने नियम अवलम्बन गर्नुपर्ने बताएका छन् ।शुक्रबार नेपाल विद्युत् प्राधिकरणले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विद्युतीय सवारीको भन्सार घट्यो भने कर्मचारीहरूलाई तलब दिने पैसा हुँदैन भन्ने सोचेर सरकारले विद्यतीय सवारीको कर बढाइरहेको बताए । उनले […]

अर्थतन्त्र जोगाउन दोहोरो नीति अवलम्बन गर्न परिसंघको सुझाव

नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/०८० का लागि सार्वजनिक मौद्रिक नीति कार्यान्वयनबाट मुद्रा आपूर्ति घट्ने जनाएको छ । परिसंघले मौद्रिक नीतिमा भएको व्यवस्थाले बाह्य क्षेत्र तथा शोधनान्तर स्थितिमा परेको चाप कम हुने र कर्जाको ब्याजदर बढ्ने उल्लेख गरेको छ । केन्द्रिय बैंकले उत्पादनमूलक क्षेत्रका लागि खुकुलो तथा अन्य क्षेत्रका लागि कसिलो […]

उद्यमशील बनाउने सीप सिकाउने नीति अवलम्बन गर्न सरोकारवालाको सुझाव

‘नीति छ तर कार्यान्वयन फितलो भयो। जसले गर्दा दक्ष जनशक्ति उत्पादन भएन। उत्पादन भएका अर्धदक्ष जनशक्तिपनि विदेशिए। यहाँ सँधै दक्ष जनशक्तिको अभाव भयो।’...

स्थिर विनिमयदर परिवर्तनका लागि तयारी थाल्न सुझाव

नेपालले अवलम्बन गर्दै आएको भारतीय रुपैयाँ (भारु) सँगको स्थिर विनिमयदर प्रणाली परिवर्तनका लागि आवश्यक तयारी थाल्न सरकारलाई एक अध्ययन प्रतिवेदनले सुझाव दिएको छ । विदेशी विनिमय दर निर्धारण प्रणालीका सम्बन्धमा राष्ट्रिय योजना आयोगले गरेको एक अध्ययन प्रतिवेदनले पन्ध्रौं योजनामा उल्लेख भएअअनुसार पुँजी खाता क्रमशः परिवत्र्यता बनाउँदै लैजानका लागि विद्यमान विनिमय दर प्रणालीमा विकल्पको खोजी र […]