न्युयोर्क रिजउडमा सोमबारदेखि १ महिने श्रीस्वस्थानी व्रतकथा महोत्सव

न्युयोर्क रिजउडमा सोमबारदेखि १ महिने श्रीस्वस्थानी व्रतकथा महोत्सव आयोजना गरिने भएको छ । यसपटक विगतको तुलनामा श्रीस्वस्थानी व्रतकथा अझ बृहत र भब्यरुपमा गर्ने तयारी भइरहेको रिजउड नेपाली समाजको न्युयोर्क श्रीस्वस्थानी व्रतकथा महोत्सव मूल समारोह समितिले जानकारी दिएको छ । जनवरी १३ मा सुरु हुने श्रीस्वस्थानी व्रतकथा महोत्सव फेब्रुअरी १२ सम्म हरेक दिन बेलुका ७ बजे […]