प्योङयाङ – उत्तर कोरियाले रुसलाई हतियार उपलब्ध गराएको अस्वीकार गरेको त्यहाँको एक सरकारी सञ्चारमाध्यमले जनाएको छ। अमेरिकाले युक्रेनमा आक्रमण गर्दा मस्कोले आफ्नो भण्डारणलाई पुनःपूर्ति गर्न प्योङयाङतर्फ फर्किरहेको वासिंगटनले आरोप लगाइरहेका बेला उत्तर कोरियाको भनाइ आएको हो। रक्षा मन्त्रालयको जनरल ब्यूरो अफ इक्विपमेन्टका एक अधिकारीले आधिकारिक कोरियाली सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए)द्वारा जारी विज्ञप्तिमा भने, ‘हामीले यसअघि […]