सपना अधुरै छाडेर अस्ताए डा. राई

भुटानी शरणार्थी नेता डा. भम्पा राईको अन्तिम इच्छा स्वदेश फर्कने थियो । दुई वर्षअघि नयाँ पत्रिकासँगको कुराकानीमा भुटानी शरणार्थीको तेस्रो देश पुनर्वासले स्वदेश फिर्तीको अन्दोलन कमजोर भएकोमा निराश देखिन्थे । स्वदेश फर्कने...

सम्बन्धित सामग्री

६५ लाख तिरेर अवैधबाटोबाट अमेरिका गएका बसन्त उतै अस्ताए

१८ फागुन, काठमाडौं । गाउँमा चलेको अमेरिका जाने लहरले रोक्न सकेन, रुकुम पूर्व सिस्ने गाउँपालिका ३ पोखराका ३२ वर्षिय बसन्त शर्मालाई । घरमा मुना जस्तै दुई छोरी र श्रीमती छोडेर गाउँकै युवाहरु जस्तै उनले पनि अमेरिका जान ‘तल्लो बाटो’ रोजे । अमेरिका जाने सपना पछ्याउँदै ०७८ चैतमा घरबाट निस्किए । अमेरिका पठाइरहेका रुकुमका पूर्णबहादुरलाई ६५ […]

इजरायलबाट फर्केर नयाँ घर बनाउने सपना देखेका प्रवेश उतै अस्ताए

सल्यान : 'बुवा, आमा अब तपाईंले धेरै दु:ख गर्नु पर्दैन है! अब तपाईंको छोरा कमाउने भैसक्यो चिन्ता नगर्नुस, दिदी पनि टाढा छ म नयाँ घर बनाएपछि दिदीलाई पनि नयाँ घरमा ल्याएर राख्छु। तपाईहरु ढुक्क भएर बस्नुस् है।' भन्दै गएको भदौ २० गते सल्यान शारदा नगरपालिका ३ साहुटोल सिरवारका प्रवेश भण्डारी इजरायलको यात्रा तय गरेका थिए। बुढेसकालको सहारा एक्लो छोरा थिए प्रवेश।उनीसहित ४९ जना सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान संकाय सकेर काम सिक्न इजरायल पुगेका हुन्।इजरायल पुगेपछि परिवारसँग निरन्तर फोन सम्प

बैतडी दुर्घटना : बिसु पर्व मनाउने सपना झौलेक भीरमै बिलायो

बैतडी :  छुट्टाछुट्टै  स्थानमा भएका दुर्घटनामा एकैदिन नौजनाको मृत्यु भएको छ।  मंगलबार राति ११ बजे जयपृथ्वी राजमार्गको खोडपे–बझाङ सडकखण्डअन्तर्गत  बैतडीको पाटन नगरपालिका ८ को झौलेक मोडमा से १ ज ७६४ नम्बरको जिप  दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भयो। भारतमा रोजगारी गरेर नयाँ वर्ष मनाउनका लागि घर फर्किरहेका बझाङको एकैगाउँका ६ जना बाटोमै अस्ताए।दुर्घटनामा परी बझाङको केदारस्युँ गाउँपालिका ५ को बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ व

बैतडी दुर्घटना : बिसु पर्व मनाउने सपना झौलेक भिरमै बिलायाे

बैतडी – मङ्गलबार राति ११ बजे बैतडीमा जीप दुर्घटना हुँदा छ जनाको ज्यान गयो । भारतमा रोजगारी गरेर नयाँ वर्ष अर्थात् बिसु पर्व मनाउन उनीहरु घर फर्किँदै थिए । तर गाडि दुर्घटना हुँदा बझाङको एकै गाउँका छ जना बाटोमै अस्ताए ।  जयपृथ्वी राजमार्गको खोडपे–बझाङ सडकखण्डअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ को झौलेक मोडमा से१ज ७६४ नम्बरको जीप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनामा परेर बझाङको केदारस्युँ गाउँपालिका–५ बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे ...

पोखरामा विमान दुर्घटनाका १५ मार्मिक दृश्य

पोखरा: सेतीको खोँचमा यतीको विमानसँगै टुक्राटुक्रा परे कयौँको सपना। धेरै परिवारको आड-भरोसा ढल्यो। दुर्घटनामा परेका ७२ जना यात्रु केवल सङ्ख्यामात्र थिएनन्। आशाको धरोहर थिए परिवारका, उज्यालो थिए हिँडिरहेको बाटोमा कसैका। आगोले केवल सास लगेन, आफन्तको सहारा विलीन भयो। कोही काखमा प्रेमको निशानी लिएर अस्ताए। कोही भेट्छु भन्ने वाचा गरेर सधैँको…

अवैध बाटो हुँदै अमेरिका हिँडेका मदन पानामाको जंगलमा अस्ताए

अमेरिका जाने सपना साँचेर रुकुम पश्चिम आठबिसकोट नगरपालिका– १० भयाउनेका २० वर्षीय मदन शाही गत १८ फागुनमा घरबाट निस्किए । उनले हिँड्न खोजेको बाटो ‘अवैध’ थियो, लैजान्छु भन्ने पनि अवैध थिए ।...

युरोप आए सपना बुने, नेपालमै अस्ताए

२२ कात्तिक, बार्सिलोना । परिवारको भविष्य सुनिश्चित बनाउने उनको सपना थियो । लाखौं रुपैयाँ खर्च गरेर उनी पोल्याण्ड आए । त्यहाँ पनि उनले भविष्य उज्ववल देखेंनन्। पोल्याण्ड छोडेर  उनि स्पेन आए। यही बसेर वर्षौ संघर्ष गरे। रेसिडेन्सी कार्ड बनाए। तर मनग्य धन कमाउन भने सकेनन्। जनक सापकोटाको परिवारसँगै यतै सेटल हुने सपना थियो। तर, उनी […]

वैदेशिक रोजगारीको १४ वर्ष  ः ८४ खर्ब ६६ अर्ब रेमिट्यान्स, १० हजार ९०० को मृत्यु

काठमाडौं :  स्वदेशमा रोजगारी अभाव र राजनीतिक अस्थिरताका कारण दिनहुँ सयौँ नेपाली युवा रोजगारीको खोजीमा विदेशिएका छन्। अधिकांश नेपाली खाना‚ नाना र छानाको जोहो गर्ने सपना बोकेर विदेशिएका हुन्छन्। यसरी विदेश पुगेका कतिपयको जीवन फेरिएको पनि छ। कतिको सुन्दर सपना पूरा हुन नपाउँदै विदेशी भूमिमै जीवन समाप्त हुन्छ।यस्तै सपना लिएर दुई वर्षअघि साउदी अरब पुगेका किशोरकुमार धामी विदेशी भूमिमा अस्ताए। आर्थिक अवस्था कमजोर रहेका किशोर पैसा कमाएर सहज जीवनयापन गर्ने सपनासहित साउदी अरब

ठूला सपना बोकेर उडेका केही नेपाली काठको बाकसमा फर्कन्छन्

काठमाडौं : नेपालगञ्ज घर भएका किशोरकुमार धामी रोजगारीको खोजीमा २ वर्ष अगाडि साउदी अरबका लागि उडे। उनी परिवारको कमजोर आर्थिक अवस्था र स्वदेशमा रोजगारी नपाएसँगै ७ जना परिवारको जिम्मेवारी बोकेर साउदी गएका थिए। क्लिनरको काम गर्नका लागि साउदी पुगेका धामीको करिब एक वर्षसम्म राम्रै कमाइ भएकाे थियो। उनले एक वर्षमा विदेश जानका लागि साहुसँग लिएको ऋण समेत तिरेका थिए। परिवारको आर्थिक अवस्था उकास्नका लागि विदेशिएका धामी आफैँ विदेशी भूमिमा अस्ताए। केही दिनअघि छोराको शव काठको बाकसमा नेपाल आय