भक्तपुरमा परमो धर्म अभियानअन्तर्गतको कार्यक्रम तीव्र बनाइँदै

भक्तपुर – कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि सञ्चालित परमो धर्म अभियानलाई भक्तपुरमा तीब्र बनाइएको छ । विभिन्न संघ–संस्थाहरूको सहकार्यमा भक्तपुर चेम्बर अफकमर्स तथा भक्तपुर लायन्स सेवा समन्वय समितिले संयोजन गरेको अभियानअन्तर्गत अहिले सप्ताहव्यापी आकस्मिक रक्तदान कार्यक्रम भइरहेको छ । रगत संकलन गर्ने कार्यक्रममा ब्लोडान भक्तपुर र पायोनियर ओपन क्रुले सहकार्य गरेको छ ।अभियानअन्तर्गत आजथिमिको बालकुमारी […]

सम्बन्धित सामग्री

भक्तपुरमा चेम्बर र लायन्सको ‘सेवा परमो धर्म:’ अभियान

भक्तपुर : कोरोना महामारी नियन्त्रण र संक्रमितको उपचारमा सहयोग पुर्‍याउन भक्तपुर चेम्बर अफ कमर्श र भक्तपुर लायन्स सेवा समन्वय समितिले संयुक्त रूपमा ‘कोभिडसँग लड्छौँ, हामी सेवा दिन्छौँ’ भन्ने नारासहित ‘सेवा परमो धर्म:’ अभियान सञ्चालन गरिरहेको छ।अभियान अन्तर्गत विभिन्न संघसंस्थाको सहयोगमा आइसोलेसनमा निःशुल्क खाना व्यवस्थापन, स्वास्थ्यकर्मीका लागि क्वारेन्टाइन सञ्चालन, जुम प्रविधिमार्फत सचेतना कार्यक्रम, निःशुल्क चिकित्सकीय परामर्श सेवा, अक्सिजन सहजीकरण, निःशुल्क २४ सै घण