भक्तपुरमा परमो धर्म अभियानअन्तर्गतको कार्यक्रम तीव्र बनाइँदै

भक्तपुर – कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि सञ्चालित परमो धर्म अभियानलाई भक्तपुरमा तीब्र बनाइएको छ । विभिन्न संघ–संस्थाहरूको सहकार्यमा भक्तपुर चेम्बर अफकमर्स तथा भक्तपुर लायन्स सेवा समन्वय समितिले संयोजन गरेको अभियानअन्तर्गत अहिले सप्ताहव्यापी आकस्मिक रक्तदान कार्यक्रम भइरहेको छ । रगत संकलन गर्ने कार्यक्रममा ब्लोडान भक्तपुर र पायोनियर ओपन क्रुले सहकार्य गरेको छ ।अभियानअन्तर्गत आजथिमिको बालकुमारी […]