काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नंं १ सुन्दरीजलस्थित मेलम्ची चोकमा विद्यालय जाँदै गरेका दुई बालिकाका टिपरको ठक्करबाट मृत्यु भएको छ । समाचार अनुसार रोहन घिसिङले आफ्ना दुई छोरीलाई मोटरसाइकलमा राखेर स्कुल पुर्याउँदै गर्दा टिपरले ठक्कर दिंदा ती बालिकाको मृत्यु भएको हो । स्थानीय वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत ती बालिकाहरु सवार मोटरसाइकललाई विहान ८ बजे बा४ख …