खोप नलगाएका र लक्षण देखिएकालाई मात्र विमानस्थल तथा नाकामा कोरोना परीक्षण गर्ने

काठमाडौं । सरकारले कोरोनाको खोप नलगाएका र लक्षण देखिएकाहरुलाई मात्र नाकामा स्वास्थ्य परीक्षण गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सूचना जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित नेपाल प्रवेश गर्ने सीमा नाकामा अब खोप नलगाएका र लक्षण देखिएकाको मात्र स्वास्थ्य परीक्षण गर्न भनेको छ । सरकारले पूर्ण खोप लगाएका तथा कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण […]

सम्बन्धित सामग्री

नेपाल प्रवेश गर्दा लक्षण देखिए मात्र कोरोना परीक्षण गर्नुपर्ने

नेपाल प्रवेश गर्दा अबदेखि खोप नलगाएका र लक्षण देखिएकाको मात्र कोरोना परीक्षण हुने भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित नेपाल प्रवेश गर्ने सीमा नाकामा अब कोरोना भाइरसविरुद्धको खोप नलगाएका र लक्षण देखिएकाको मात्र स्वास्थ्य परीक्षण हुने भएको छ।

यात्रुका लागि नयाँ स्वास्थ्य मापदण्ड : कसले कोरोना परीक्षण गर्ने, कसले नगर्ने ?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालका सीमा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कस्ता यात्रुको कोरोना परीक्षण गर्ने भन्ने विषयमा सूचना जारी गरेको छ। आइतबार मन्त्रालयले सूचना जारी गर्दै नेपालका सीमा नाका तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेस्कमा ३ अवस्थामा कोभिड परीक्षण गराउनुपर्ने जानकारी गराएको हो। सूचनामा कोभिड–१९ विरुद्ध पूर्ण खोप नलगाएका र ७२ घण्टाभित्रको नेगेटिभ पीसीआर रिपोर्ट नभएकाको परीक्षण गर्नुपर्ने मन्त्रालको भनाइ छ।

नेपाल प्रवेश गर्दा लक्षण देखिए मात्र कोरोना परीक्षण गर्नुपर्ने

नेपाल प्रवेश गर्दा अबदेखि खोप नलगाएका र लक्षण देखिएकाको मात्र कोरोना परीक्षण हुने भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित नेपाल प्रवेश गर्ने सीमा नाकामा अब कोरोना भाइरसविरुद्धको खोप नलगाएका र लक्षण देखिएकाको मात्र स्वास्थ्य परीक्षण हुने भएको छ।

खोप नलगाएका शिक्षकलाई विद्यालयमा प्रतिबन्ध

कोरोना परीक्षण गर्दा सङ्क्रमणमुक्त देखिए पनि खोप लगाएको छैन भने विद्यालय आउन नदिने निर्णय भएको शिक्षा मन्त्रालयले बिहीबार जनाएको छ।...

खोप नलगाएका शिक्षकलाई विद्यालयमा प्रतिबन्ध

तेल अभिभ । इजरायलमा कोरोनाभाइरस विरुद्धको खोप नलगाएका शिक्षकहरूलाई विद्यालय आउन नदिइने भएको छ ।   कोरोना परीक्षण गर्दा सङ्क्रमणमुक्त देखिए पनि खोप लगाएको छैन भने विद्यालय आउन नदिने निर्णय भएको शिक्षा मन्त्रालयले बिहीबार जनाएको छ ।

इजरायलमा खोप नलगाएका शिक्षकलाई विद्यालयमा प्रतिबन्ध

इजरायलमा कोरोनाभाइरस विरुद्धको खोप नलगाएका शिक्षकहरूलाई विद्यालय आउन नदिइने भएको छ । शिक्षा मन्त्रालयले बिहीबार कोरोना परीक्षण गर्दा संक्रमणमुक्त देखिए पनि खोप लगाएको छैन भने विद्यालय आउन नदिने निर्णय भएको जनाएको छ ।

इजरायलमा खोप नलगाएका शिक्षकलाई विद्यालयमा प्रतिबन्ध

इजरायल सरकारले कोरोनाभाइरसविरुद्धको खोप नलगाएका शिक्षकहरूलाई विद्यालय आउन नदिने भएको छ। कोरोना परीक्षण गर्दा सङ्क्रमणमुक्त देखिए पनि खोप लगाएको छैन भने विद्यालय आउन नदिने निर्णय भएको यहाँको शिक्षा मन्त्रालयले जनाएको...

इजरायलमा कोभिड खोप नलगाएका शिक्षकलाई विद्यालयमा प्रतिबन्ध

इजरायलमा कोरोनाभाइरस विरुद्धको खोप नलगाएका शिक्षकहरूलाई विद्यालय आउन नदिइने भएको छ । कोरोना परीक्षण गर्दा सङ्क्रमणमुक्त देखिए पनि खोप लगाएको छैन भने विद्यालय आउन नदिने निर्णय भएको शिक्षा मन्त्रालयले बिहीबार जनाएको छ ।सरकारले विद्यालय सञ्चालन गर्ने र त्यहाँ सहभागी सबैले कोरोनाभाइरस विरुद्धको खोप अनिवार्य लगाएको हुनुपर्ने व्यवस्था गरेको छ ।  कोरोनाभाइरस विरुद्धको खोप लगाएको कार्ड देखाएपछि मात्रै विद्यालय प्रवेश गर्न दिने व्यवस्था गरिएको अधिकारीहरूले जनाएका छन् । विद्यालयमा कोरोनाभाइरसको