सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको ऐन सच्याउन माग गर्दै मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र

  धनगढी– सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको ऐन स्रष्टा प्रधान नभएको भन्दै तत्काल सच्याउन  माग गरिएको छ। भाषा, साहित्य, कला, संस्कृतिको संरक्षणको लागि खोलिएका संघ संस्थासँगै विभिन्न पार्टी निकट भातृ तथा शुभेच्छुक संघ-संस्थाको एक टोलीले शनिबार सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहलाई भेटेर ऐनमा थुप्रै कमजोरी रहेकाले उक्त कुरा तत्काल सच्चाइ संशोधनका लागि सुदूरपश्चिम प्रदेश सभामा पेश […]

सम्बन्धित सामग्री

राहत र पुनस्र्थापना प्याकेज घोषणा गर्न किसानको माग

बाढी, पहिरो र डुबानबाट प्रभावित सुदूरपश्चिमका किसानहरुले प्रदेश सरकार समक्ष राहत र पुनस्र्थापनाको माग गरेका छन् ।सुदूरपश्चिम प्रदेशका कृषक संगठनहरुले बाढी पहिरो पीडित किसानहरुका लागि तत्काल राहत र पुनस्र्थापनाका कार्यक्रम घोषणा गर्न माग गरेका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीलाई ध्यानाकर्षण पत्र बुझाउँदै राहत र क्षतिपूर्तिको माग गरिएको हो ।ज्ञापन पत्र […]

सुदूरपश्चिमका किसानलाई हिउँदे बालीमा अनुदान दिने कृषिमन्त्रीको प्रतिवद्धता

काठमाडौं, कात्तिक ८ । बाढी, पहिरो र डुबानबाट प्रभावित सुदूरपश्चिमका किसानहरुले प्रदेश सरकारसमक्ष राहत र पुनस्र्थापनाको माग गरेका छन् । सुदूरपश्चिम प्रदेशका कृषक संगठनहरुले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीलाई ध्यानाकर्षण पत्र बुझाउँदै राहत र क्षतीपूर्तीको माग गरेका हुन । उनीहरुले कृषि संकटग्रस्त क्षेत्र घोषणा, विपत्तिबाट प्रभावित घरधुरीको तथ्यांक संकलन, घाइतेहरुको स्वास्थ्योपचार तथा बसोबास […]