७ असार, काठमाडौं । सचिवहरुले राष्ट्रिय योजना आयोग संघको नभई राष्ट्रको आयोग बन्नु पर्नेमा जाड दिएका छन् । १६ औं आवधिक योजनाको अवधारणपत्र तयारीका लागि राष्ट्रिय योजना आयोगले सुरु गरेको छलफलका क्रममा बिहीबार सचिवहरुले यस्तो सुझाव दिएका हुन् । बिहीबार भएको छलफलमा सहभागी विज्ञ तथा सचिवहरुले राष्ट्रिय योजना आयोगले बनाउने योजना संघीय नभई राष्ट्रिय योजना […]