७ करोड राजस्व उठाएर मालपोतका नासु फरार

काठमाडौं । सात करोडभन्दा धेरै राजस्व हिनामिना गरेर मालपोतका नायब सुब्बा फरार भएका छन् । नासु मदनकुमार गुप्ता मालपोत कार्यालय कलैया र सिमराबाट सात करोड नौ लाख ५७ हजार ६ सय ६० ...

सम्बन्धित सामग्री

भन्सार विभागका नासुसँग २ करोड १४ लाख अकुत सम्पत्ति, अख्तियारले चलायो मुद्दा

काठमाडौं । भन्सार विभागका अवकाश प्राप्त नायब सुब्बा-नासु रघुनाथ घिमिरेको २ करोड १४ लाख रुपैयाँभन्दा बढीको सम्पत्तीको स्रोत खुल्न नसकेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । सेवामा रहँदा घिमिरेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार, विभिन्न भन्सार कार्यालय र राजस्व अनुसन्धान विभागमा काम गरेका थिए । अख्तियारका अनुसार घिमिरे २०५२ […]

भन्सारै रित्याउने गरी ७ करोड राजस्व हिनामिना

बारा । विशेष अदालतले ७ करोड रुपैयाँभन्दा धेरै राजस्व हिनामिना गरेका मालपोत कार्यालय सिमराका तत्कालीन नायब सुब्बा (नासु) मदनकुमार गुप्तासँग राजस्व छलीको तीन मुद्दामा ८६ लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको ...