काठमाडौं । भन्सार विभागका अवकाश प्राप्त नायब सुब्बा-नासु रघुनाथ घिमिरेको २ करोड १४ लाख रुपैयाँभन्दा बढीको सम्पत्तीको स्रोत खुल्न नसकेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । सेवामा रहँदा घिमिरेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार, विभिन्न भन्सार कार्यालय र राजस्व अनुसन्धान विभागमा काम गरेका थिए । अख्तियारका अनुसार घिमिरे २०५२ […]