चिनियाँ राजदूतको अभिव्यक्तिप्रति सत्ता र प्रतिपक्षी दलका सांसदहरू असन्तुष्ट, कसले के भने ?
नेपालका लागि चिनियाँ राजदूूत छन सोङले नेपाल–भारतबीच भइरहेको विद्युत् व्यापारका सम्बन्धमा केही दिनअघि दिएको अभिव्यक्तिप्रति सांसदहरूले असन्तुष्टि जनाएका छन् ।
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले ग्लोबल बोलपत्रबिना हतार हतारमा नेपाल प्रहरीका लागि विभिन्न हातहतियार खरिद गर्न लागिएको भन्दै आपत्ति जनाएको छ। प्रतिनिधिसभाको बुधबारको बैठकमा एमालेका सांसद खगराज अधिकारीले आर्थिक वर्षको अन्त्यमा रकमान्तर गरेर सामान ल्याउन लागिएको आरोप लगाए। उनले भने, ‘सरकारले नाइम एमएम पेस्तोल खरिद गर्न लागेको छ, १ हजार १ सय ५० सट गन खरिद गर्दैछ। २५ सय थान अश्रु ग्याँसको गोलीगठ्ठा सरकारले खरिद गर्दैछ। कुनै पनि ग्लोबल टेन्डर नगरीकन, कुनै पनि सुरक्षा
काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा नेपालको संलग्नता’bout सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले एसपीपीका विषयमा कसले, कहिले पत्राचार गरेको भन्ने स्पष्ट पार्ने गरी सत्यतथ्य बाहिर ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरे । विदेशी सेनाको इकाइ नेपाल रहने गरी हुन लागेको […]
The post एसपीपीकाे सत्यतथ्य बाहिर ल्याउन ओलीको माग appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौँ- प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा नेपालको संलग्नताबारे सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले एसपीपीका विषयमा कसले, कहिले पत्राचार गरेको भन्ने स्पष्ट पार्ने गरी सत्यतथ्य बाहिर ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरे । विदेशी सेनाको इकाइ नेपाल रहने गरी हुन […]
आगामी आर्थिक बर्ष २०७९/०८० का लागि अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटमाथि विभिन्न दलका नेता तथा सांसदहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । प्रतिपक्षी दलहरुले आलोचना गरेका छन् भने सत्तारुढ दलले बजेटको बचाउ गरेका छन् ।प्रमुख प्रतिपक्षी दल एमालेले चुनावमुखी, वितरणमुखी र परिणाम नदिने बजेट भनेको छ भने सरकार पक्ष दलले बजेट जनमुखी भएको जनताको आवश्यकता अनुसार आएको प्रतिक्रिया जनाएका छन् । सरकारले आगामी आर्थिक बर्षका लागि १७ खर्ब, ९३ अर्ब ८३ करोड बजेट सार्वजनिक गरेको छ ।बजेटबारे कसले के
काठमाडौँ: स्थानीय तह निर्वाचनमा शीर्ष नेताले पनि मतदान गर्दैछन्। आ-आफ्नो मतदाता नामावली रहेको स्थानीय तहमा शीर्ष नेताले मतदान गर्नेछन्।
७५३ स्थानीय तहका लागि हुने निर्वाचनमा मुख्यगरि सत्ता गठबन्धनका पाँच दल र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बीच प्रतिस्पर्धा हुँदैछ। एमालेले पनि केही ठाउँमा साना दलसँग चुनावी तालमेल गरेको छ। तर,…
६ वटा पालिका भएको ललितपुर जिल्लामा स्थानीय तह निर्वाचनको रस्साकस्सीमा दलहरू जुटेका छन् । वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा प्रमुख प्रतिपक्षी दल एमाले र ५ दलीय गठबन्धनबीच प्रतिस्पर्धा हुने भएको छ । यद्यपि सत्तारुढ गठबन्धनसँग कसरी चुनावी तालमेल हुने भन्नेबारे कुनै मार्गचित्र भने छैन ।जिल्लामा सत्तारुढ गठबन्धनका स्थानीय नेताहरूबीच तीन पटक छलफल भए पनि कसरी उम्मेदवारी भागबण्डा गर्ने, कुन ठाउँमा कसले छोड्ने, कहाँ कसलाई सघाउने भन्ने बारेमा कुरा मिल्न बाँकी रहेको काँग्रेस, माओवादी केन्द्र र नेकपा ए
राष्ट्रिय सभाको रिक्त ३ पदका लागि लुम्बिनीमा मतदान शुरू भएको छ ।
बिहान ९ बजे दाङ घोराही स्थित कर्मचारी मिलन केन्द्रमा मतदान शुरू भएको हो । शुरूमा लुम्बिनीका मुख्यमन्त्री कुल प्रसाद केसीले मतदान गरे।
निर्वाचनमा ५ दलीय गठबन्धन र एमालेबीच प्रतिष्पर्धा हुँदैछ ।
सत्ता गठबन्धनमा रहेका ५ दलले गठबन्धन गरेपछि प्रमुख प्रतिपक्षी दल एमाले कमजोर देखिएको छ । लुम्बिनीमा ६ जना उम्मेदवार चुनावी मैदानमा छन् । निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुखले मात्र मतदान गर्न पाउँछन् ।
सत्तारूढ गठबन्धनले कां...
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आलोचना गर्न पनि लायक नरहेको टिप्पणी गरेका छन् ।सरकारको सय दिन पूरा भइरहँदा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आलोचना गर्न पनि लायक नरहेको प्रतिक्रिया दिएका हुन् । बुधबार काठमाडौंमा आयोजित नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकको उद्घाटन गर्दै उनले वर्तमान सरकार कसले […]
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको आलोचना र टिप्पणी गर्न लायक नै नरहेको बताएका छन् । बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै ओलीले अहिले यो सरकार कसले चलाएको भन्ने नै कसैलाई नरहेको बताए । उनले भने, ‘अहिलेको जस्तो बेहाल अवस्था नेपालमा कहिले नै थिए । तीन महिनापछि […]