दुई दिनमा सुनको मूल्य १ हजार घट्यो

२१ माघ, काठमाडौं । दुई दिनमा सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको छ । आइतबार ६ सय र सोमबार ४ सय रुपैयाँ मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ लाख १८ हजार ५ सय रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा १ लाख १९ हजार ५ सय […]

सम्बन्धित सामग्री

तोलामै ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं, ३१ असार। आइतबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले महँगीएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको दिनसुनको मूल्य प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँ र छापावाला सुनको मूल्य १ लाख ११ हजार ६५० रुपैयाँ कायम गरिएको छ। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार एक तोला सुनको मूल्य १ लाख १२ हजार ५०० रुपैयाँ थियो।

तोलामा १०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं, २९ असार। शुक्रबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले महँगीएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँ कायम गरिएको छ। अघिल्लो कारोबार दिन अर्थात् बिहीबार एक तोला सुनको मूल्य १ लाख १२ हजार ४०० रुपैयाँ थियो।

कति छ आज सुनको मूल्य ?

काठमाडौं, २५ असार। मंगलबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको दिन छापावाला सुनको मूल्य १ लाख ११ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ७०० रुपैयाँ कायम गरिएको छ। अघिल्लो कारोबार दिन अर्थात् सोमबार एक तोला सुनको मूल्य १ लाख ११ हजार ३०० रुपैयाँ नै थियो।

कति छ आज सुनको मूल्य ?

काठमाडौं, २५ असार। सोमबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको दिन छापावाला सुनको मूल्य १ लाख ११ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ७०० रुपैयाँ कायम गरिएको छ। अघिल्लो कारोबार दिन अर्थात् आइतबार एक तोला सुनको मूल्य १ लाख ११ हजार ३०० रुपैयाँ नै थियो।

मंगलबार तोलामै ४०० रुपैयाँले महँगीयो सुनको मूल्य

काठमाडौं। मंगलबार सुनको मूल्य तोलामै ४०० रुपैयाँले महँगीएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ८५० रुपैयाँ कायम भएको छ। सोमबार एक तोला सुनको मूल्य १ लाख १० हजार रुपैयाँ थियो।

सुनको मूल्य १ हजार रुपैयाँले बढ्यो

काठमाडौँ – सुनको मूल्य आज एक हजार रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि, शुक्रबार छापावाल सुन तोलाको १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ८०० रुपैयाँ निर्धारण भएको छ। […]

लगातार दोस्रो दिन घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज लगातार दोस्रो दिन सुनको मूल्य घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्य तोक्दै तोलामा ४०० रूपैयाँले सुनको भाउ घटेको जानकारी दिएको हो ।यससँगै, आज छापावाल सुनको मूल्य तोलामा ९९ हजार ९०० र तेजाबी सुनको मूल्य ९९ हजार ४०० रूपैयाँ छ । हिजो बिहीबार छापावाल सुनको मूल्य १ लाख ३०० रूपैयाँ र तेजाबी सुनको मूल्य ९९ हजार ८०० रूपैयाँ थियो ।हिजो बिहीबार सुनको मूल्य तोलामा ७०० रूपैयाँले घटेको थियो । बुधबार सुनको मूल्य तोलामा १ लाख १ हजार रुपैयाँ कायम थियो । यस्तै, तेजाबी सुन

सुनको मूल्य १ हजार ८०० रुपैयाँले घट्यो

काठमाडौँ- सुनको मूल्य मंगलबार तोलामा एक हजार ८०० रुपैयाँले घटेको छ । सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला एक हजार ८०० रुपैयाँले घटेर ९७ हजार १०० रुपैयाँमा नेपाली बजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला ९८ हजार ९०० रुपैयाँमा किनबेच भएको हो । तेजाबी सुनको मूल्य भने प्रतितोला ९६ हजार […]

१ हजार ८ सय रुपैयाँले घट्यो सुनको मूल्य

१ चैत, काठमाडौं । मंगलबार सुनको मूल्य १ हजार ८ सय रुपैयाँले घटेको छ । मंगलबार छापावाल सुनको मूल्य १ लाख ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख रुपैयाँ कायम भएको छ । हिजो छापावाल सुनको मूल्य १ लाख २ हजार ३०० रुपैयाँ र तेजावी सुनको १ लाख १ हजार ८ सय रुपैयाँ […]

एकै दिन ११ सयले बढ्यो सुनको मूल्य

मंगलबार सुनको मूल्य १ हजार १ सय रुपैयाँले वृद्धि भएको छ । छापावाला सुन आज प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण गरिएको छ