बैतडीमा आजदेखि यू–१६ क्रिकेट छनोट प्रतियोगिता

बैतडी :  बैतडीमा १६ वर्षमुनिको क्रिकेट छनोट प्रतियोगिता शुक्रबार सुरु हुँदैछ। यहाँका पालिकाबाट छनोट भएर आएका खेलाडीबाट टोली बनाएर प्रतिस्पर्धा गराउन लागिएको हो। बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोगटीका अनुसार छनोट प्रतियोगितामा सहभागी गराउन सबै पालिकालाई जिल्ला क्रिकेट संघले पत्राचार गरेको छ । सहभागी हुने खेलाडीले अनिवार्यरूपमा उमेर खुल्ने कागजपत्र पेश गर्नुपर्नेछ। छनोट प्रतियोगिता देहिमाडौँस्थित निङ्ग्लाशैनी खेल मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन ग

सम्बन्धित सामग्री

महिला क्रिकेट विकासमा बागमती खेलकुद परिषद्

प्रदेश खेलकुद विकास परिषद्, बागमतीले बाग्मती प्रदेश क्रिकेट संघसँगको सहकार्यमा प्रधानमन्त्री कप महिला क्रिकेट छनोट प्रतियोगिता गर्ने भएको छ।...

विश्वकप क्रिकेट छनोट : नेपालको लागि राम्रो सिकाइ

२२ असार, काठमाडौं । नेपाल लिग टु र एसीसी प्रिमियर कपमा गरेर प्रदर्शन र लयलाई कायम राख्दै विश्वकप छनोट क्रिकेटमा नस केही अप्रत्यासित नतिजा निकाल्दै सुपर सिक्ससम्म पुग्ने लक्ष्य बनाएर जिम्बाव्वे गएको थियो । तर समूह चरणमा अमेरिकासँगको एउटा मात्र खेल जितेपछि नेपाल सुपर सिक्समा पुग्न सकेन । १० टिम सहभागी छनोट प्रतियोगिता आठौं भएर नेपाली […]

सुदूरपश्चिम प्रदेशस्तरीय क्रिकेट छनोट स्थगित

बैतडी : १६ वर्षमुनिको सुदूरपश्चिम प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता स्थगित भएको छ। मंगलबारदेखि अछाममा हुने तय भएको छनोट प्रतियोगिता अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टले जानकारी दिए।बसको ठक्करबाट एकजनाको मृत्यु भएपछि पीडित पक्षले अछाममा सडक बन्द गरेको छ। सडक बन्द गरिएपछि प्रतियोगिता पनि स्थगित गर्नुपरेको सचिव भट्टको भनाई छ।उनले भने, ‘प्रतियोगिताको सबै तयारी पूरा भएको थियो, सडक बन्द भएकाले खेलाडी पुग्न समस्या

सुदूरपश्चिम क्रिकेट छनोट मंगलबारदेखि

बैतडी ।  नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनौटको खेलतालिका सार्वजनिक भएको छ । सार्वजनिक खेलतालिकाअनुसार छनोट प्रतियोगिता मंगलबारदेखि धनगढीस्थित फाप्ला खेलमैदान शुरु हुने भएको हो । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टका अनुसार पहिलो खेलमा कैलाली र दार्चुला भिड्दा दोस्रोमा बझाङ र डडेल्धुरा प्रतिस्पर्धा गर्नेछन् । भदौ १५ गते कञ्चनपुर र अछामबीच […]

राष्ट्रपतिद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल आइसिसी टी–२० विश्वकप क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेकामा नेपाली टोलीलाई बधाई ज्ञापन गरेका छन् ।  ओमानमा जारी टी–२० विश्वकप क्रिकेट छनोट खेलमा नेपाल सेमिफाइनलमा प्रवेश गरेपछि आज साँझ ट्विट गर्दै राष्ट्रपति भण्डारीले नेपाली क्रिकेट टोलीका खेलाडी, प्रशिक्षक तथा पदाधिकारीलाई हार्दिक बधाई दिएका हुन् ।राष्ट्रपति भण्डारीले ट्विटमा लेखेकी छन्, ‘ओमानमा जारी टी–२० विश्वकप क्रिकेट छनोट खेलमा क्यानडालाई पराजित गर्दै सेमिफाइ

राष्ट्रपतिद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल आईसीसी टी–२० विश्व कप क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेकोमा राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिनुभएको छ ।  ओमानमा भइरहेको टी–२० विश्व कप क्रिकेट छनोट खेलमा नेपाल सेमिफाइनलमा प्रवेश गरेपछि आज बेलुकी ट्वीट गर्दै राष्ट्रपति भण्डारीले नेपाली क्रिकेट टोलीका खेलाडी, प्रशिक्षक तथा पदाधिकारीलाई बधाई दिनुभएको हो । उहाँले लेख्नुभएको छ, ‘ओमानमा जारी टी–२० विश्व कप क्रिकेट छनोट खेलमा क्यानडालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफ...

महिला टी–२० विश्वकप क्रिकेट छनोट : हङकङसँग नेपाल पराजित

महिला टी–२० विश्वकप क्रिकेट छनोट अन्तर्गत एसिया छनोटको पहिलो खेलमा हङकङसँग नेपाल पराजित भएको छ । दुबईको आइसीसी क्रिकेट एकेडमीमा सोमबार भएको खेलमा नेपाल ६ विकेटले पराजित भएको हो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा १०४ रनमात्र बनाएको थियो ।जवाफी ब्याटिङमा उत्रिएको हङकङले दुई ओभर बाँकी छँदै ६ विकेटको जित निकालेको हो । नेपालका लागि सीता रानामगरले सर्वाधिक ४० रन बनाएकी थिइन् । त्यस अतिरिक्त इन्दु बर्माले ३१ रन बनाइन् । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा र

प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेट छनोट : त्रिविलाई हराउँदै चितवन फाइनलमा

काठमाडौँ / त्रिभुवन विश्वविद्यालयको टोलीलाई हराउँदै चितवन प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेटअन्तर्गत वाग्मती प्रदेशस्तरीय छनोटको फाइनलमा प्रवेश गरेको छ । समूह ‘बी’ मा रहेको चितवनले शनिबार सम्पन्न खेलमा त्रिविलाई तीन विकेटले पराजित गरेर शीर्षस्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो । मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको त्रिविले ४० ओभरमा सबै खेलाडी गुमाउँदै १४६ रन बनाएको... The post प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेट छनोट : त्रिविलाई हराउँदै चितवन फाइनलमा appeared first on Purbeli News.

प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेट छनोट : काठमाडौँ र ललितपुर विजयी

काठमाडौँ / प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेटअन्तर्गत वाग्मती प्रदेशको छनोट खेलमा काठमाडौँ र ललितपुर विजयी भएका छन् । बिहीबार भएको छनोट खेलमा काठमाडौँले भक्तपुरलाई चार विकेटले तथा ललितपुरले त्रिभुवन विश्वविद्यालयको टोलीलाई २९१ रनले पराजित गरेको हो । काठमाडौँको मुलपानीस्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको भक्तपुरले ३३ दशमलव चार ओभरमा ९७ रन बनायो । अन्ठानब्बे रनको... The post प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेट छनोट : काठमाडौँ र ललितपुर विजयी appeared first on Purbeli News.

क्लबस्तरीय क्रिकेट छनोट प्रतियोगिता

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि पोखरामा क्रिकेट छनोट प्रतियोगिताको शुरुवातसँगै नौ महिनापछि खेलकुद गतिविधि सुरु भएको छ।