दशरथ रंगशालाको बेहाल (तस्वीरहरु)

५ चैत, काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला नेपालमा रहेको फुटबलको एकमात्र अन्तर्राष्ट्रिय रंगशाला हो । तर यहाँ फुटबल खेल मात्र हुँदैन, त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह, सांगीतिक समूहको कन्सर्ट र मिर्गौला दिवसका कार्यक्रम पनि यहीं हुन्छन् । फुटबल बाहेकका गतिविधि गर्न दिएका कारण मैदानमा पानी र पेय पदार्थका बोतल यत्रतत्र छरिएको देखिन्छ । मैदानमा कतै […]