तनहुँको सिजन युवा क्लबलाई अशोक लेलैण्डको एमबुलेन्स हस्तान्तरण

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्सद्वारा प्रवद्धित अशोक लेलैण्डले तनहुँमा सिजन युवा क्लब साथै शान्ती आमा समुहलाई दोस्त मोडलमा निर्मित सुविधा सम्पन्न एम्बुलेन्स हस्तान्तरण गरेको छ ।कार्यक्रममा आइएमई मोटर्सको कर्पाेरेट सेल्स हेड सुशिल राणा थापाले एम्बुलेन्सको साँचो तनहुँ जिल्ला उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष मानकाजी श्रेष्ठ साथै क्लबका अन्य सदस्यहरुलाई सो एम्बुलेन्स दिएको बताएको छ ।कार्यक्रममा बोल्दै श्रेष्ठले डुम्रेमा यस प्रकारको सुविधायुक्त एम्बुलेन्स गैर–नाफाम

सम्बन्धित सामग्री

सिजन युवा क्लब तनहुँलाई अशोक लेलैन्डको एम्बुलेन्स हस्तान्तरण

काठमाडौं । आईएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई मोटर्स प्रा.लि. द्वारा प्रवर्द्धित अशोक लेलैन्डले सिजन युवा क्लब साथै शान्ति आमा समूहलाई दोस्त मोडलमा निर्मित सुविधा सम्पन्न एम्बुलेन्स हस्तान्तरण गरेको छ । आईएमई मोटर्सको तर्फबाट कर्पाेरेट सेल्स हेड सुशिल राणा थापाले एम्बुलेन्सको साँचो तनहुँ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मानकाजी श्रेष्ठसहित क्लब सदस्यलाई सो एम्बुलेन्स...

अशोक लेलैण्डको एम्बुलेन्स हस्तान्तरण

आइएमई मोटर्स प्रालिद्वारा प्रवद्धित अशोक लेलैण्डले तनहुँको सिजन युवाक्लब र शान्तिआमा समुहलाई दोस्त मोडलमा निर्मित सुविधा सम्पन्न एम्बुलेन्स हस्तान्तरण गरेको छ । कार्यक्रममा आइएमई मोटर्सको तर्फबाट कर्पाेरेट सेल्स हेड सुशील राणा थापाले एम्बुलेन्सको साँचो हस्तान्तरण गरे ।कार्यक्रममा जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मानकाजी श्रेष्ठले एम्बुलेन्स पाएसँगै डुम्र्रेमा बिरामीलाई सहज हुने बताए । उनले दोस्त […]

आइएमई मोटर्सद्वारा सुविधासम्पन्न एम्बुलेन्स हस्तान्तरण

काठमाडौं (अस) । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैन्डले तनहुँको डुम्रेमा रहेको सिजन युवा क्लब र शान्ति आमा समूहलाई दोस्त मोडलमा निर्मित सुविधासम्पन्न एम्बुलेन्स हस्तान्तरण गरेको छ । कार्यक्रममा आइएमई मोटर्सका कर्पाेरेट सेल्स हेड सुशील राणा थापाले एम्बुलेन्सको साँचो तनहुँ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मानकाजी श्रेष्ठसहितलाई हस्तान्तरण गरे । श्रेष्ठले डुम्र्रेमा यस प्रकारको सुविधायुक्त एम्बुलेन्सले नागरिकलाई सहज हुने विश्वास व्यक्त गरे । अरूभन्दा दोस्त एम्बुलेन्स ठूलो र फराकिलो भएकाले बिरामीका साथै तिनका सदस्य एवं डाक्टर बस्न मिल्ने सुविधा हुँदा टाढा–टाढा अस्पताल पुग्नुपर्दा सहज हुने उनको भनाइ छ । आइएमई मोटर्सले दोस्त एम्बुलेन्सका साथै एडभान्स लाइफ सपोर्ट एम्बुलेन्स कर्पाेरेट सेल्सका माध्यमबाट बिक्री गर्दै आएको छ । आइएमई मोटर्सले गत वैशाखमा पाँच एडभान्स लाइफ सपोर्ट एम्बुलेन्स भारतीय दूतावासलाई हस्तान्तरण गरेको थियो । आइएमई मोटर्सले एम्बुलेन्स, दमकल, ट्रक, टिपर, स्कुल बसलगायत साना–ठूला कमर्सियल गाडी बिक्री गर्दै आएको छ ।