उपप्रधानमन्त्री कमल थापासहित नवनियुक्त मन्त्रीहरुले लिए शपथ

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त उपप्रधानमन्त्रीसहित नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छिन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ आयोजित एक समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा राष्ट्रपति भण्डारीले उपप्रधान तथा बिना विभागीय मन्त्री कमल थापा र बिना विभागीय ...