हिन्दुहरुको महत्वपूर्ण धार्मिकस्थल पशुपतिनाथ मन्दिर शुक्रबारदेखि खुलेको छ । मन्दिर बिहान ५ः३० बजेदेखि भक्तजनका लागि खुला गरिएको हो ।
नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न गत वैशाख १० गतेदेखि पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । साढे चार महिनापछि खुलेको पशुपतिनाथ मन्दिरमा दर्शनका लागि बिहानैदेखि भक्तजनको चहलपहल देखिएको छ ।
कोरोना जोखिम कम भए पनि पूर्णरूपमा नहटेकाले मन्दिर दिउँसो १ बजेसम्म मात्र खुला गरिने कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले जानकारी दिए । मन्दिरमा सामाजिक दूरी पा...