हेटौंडास्थित आयुर्वेद स्वास्थ्य केन्द्रमा बिरामीको चाप

-सुरेश झा/पुरुषोत्तम सुवेदीवाग्मती प्रदेशको राजधानी हेटौंडास्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा पछिल्लोपटक उपचार सेवा लिन आउने बिरामीको चाप बढ्दै गएको  छ । साथै उपचारबाट निको हुन थालेपछि आयुर्वेदप्रति जनविश्वास पनि बढेको पाइन्छ । कार्यालयको एक तथ्याङ्कअनुसार विगतका आर्थिक वर्षको तुलनामा आव २०७७–७८ मा आयुर्वेद स्वास्थ्य केन्द्रमा ११ हजार ७०० बिरामीले उपचार सेवा लिएका छन् । उक्त उपचारका क्रममा १७ वर्षभन्दा माथि उमेर समूहका बिरामीले अत्यधिक उपचार सेवा लिएको केन्द्र प्रमुख एवं ड

सम्बन्धित सामग्री

आयुर्वेदमा बिरामीको आकर्षण

आयुर्वेद उपचारमा बिरामीको आकर्षण बढ्दो छ । आयुर्वेद चिकित्सा पद्धतिको प्रभावकारिता बढ्दै जाँदा आयुर्वेद उपचारमा विश्वास राखेर उपचार गर्न आउने बिरामीको चाप बढ्दै गएको आयुर्वेद स्वास्थ्य केन्द्र सुनसरीले जनाएको छ ।