त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको श्रम डेस्क हट्यो

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाएको छ । यसअघि वैदेशिक रोजगारीका लागि विमानस्थलको श्रम डेस्कमा पुगेका कामदारलाई सहीछाप लगाउने नाममा अनावश्यक दुःख दिइएको गुनासो आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विमानस्थलमा राखिएको श्रम डेस्क हटाउने निर्णय गरेका हुन् । विगत केही महिनादेखि नै वैदेशिक […] The post त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको श्रम डेस्क हट्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.