काठमाडौँ, काठमाडौँ जिल्ला अदालतले ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेकालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई आज अनुमति दिएको छ । उक्त प्रकरणमा पक्राउ परेकालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न आज प्रहरीलाई म्याद दिइएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले बताए ।उनले भने, “पक्राउ परेकालाई सरकारी छाप र दस्तखत किर्ते लिखतसम्बन्धी कसुर र सङ्गठित अपराध कसुरमा हिरासतमा राखेर अनुसन्धान गर्नका लागि पाँचौँ पटक आज पाँच दिन म्याद थप भएको हो ।”उक्त प
ललितानिवास जग्गा प्रकरणका आरोपीहरुलाई पक्राउ गर्ने अपरेसन सुरु गरेकै दिन मंगलबार सीआईबीले ३ जनालाई हिरासतमुक्त गर्नुपर्यो । पक्राउविरुद्ध सर्वोच्च अदालतबाट पहिल्यै ‘स्टेअर्डर’ जारी भएर हच्किएको प्रहरी अन्य आरोपीलाई हिरासतमा राख्न समेत अदालतमा म्याद थप होला नहोला भन्नेमा सशंकित थियो ।
काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई जिल्ला अदालत काठमाडौंले थप सात दिन थुनामा राख्न अनुमति दिएको छ । न्यायाधीश बासुदेव पौडेलको इजलासले पक्राउ परेका चारै जनाको सात दिन म्याद थप गरेको हो । आज भएको बहसमा प्रतिवादीका तर्फबाट हरिहर दाहाल, रमण श्रेष्ठ, सुशील पन्त लगायत एक दर्जनभन्दा बढी वकिलहरुले बहस गरेका थिए । उनीहरुले […]