हवाई व्यवसायमा सफल बस्नेत कृषि कर्ममा रमाउँदै

वीरेन्द्रबहादुर बस्नेत नेपाली हवाई उड्डयन क्षेत्रमा स्थापित नाम हो । हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरका प्रबन्ध निर्देशक उहाँले वर्षौँदेखि जहाज सञ्चालक रहेर वायुसेवा क्षेत्रमा प्रतिष्ठा कमाउनुभएको छ । सो क्षेत्रमा सफलता हासिल गर्नुभएको व्यक्ति धानमिल अर्थात् धान र खाद्य सुरक्षाको कुरा गर्ने बाटोमा कसरी मोडिनुभयो त ? प्रबन्ध निर्देशक बस्नेतले भन्नुभयो, “बुद्ध एयर खोल्नु …

सम्बन्धित सामग्री

‘इयर अफ मिलेट्स’ मा नेपालको तस्बिर उत्कृष्ट ५ मा पर्न सफल

संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको ‘इयर अफ मिलेट्स’ प्रतियोगितामा नेपालको फोटो उत्कृष्ट ५ मा पर्न सफल भएको छ।...

छरुवा धानखेतीको सफल परीक्षण, उत्पादकत्व बढ्ने अनुमान

बनियानी– झापामा छरुवा धान खेतीको परीक्षण सफल भएको छ । कनकाईमा साढे तीन बिघा जमिनमा गरिएको उक्त परीक्षण सफल भएको कृषि ज्ञानकेन्द्रका निमित्त प्रमुख सागर विष्टले जानकारी दिएका ।  उत्पादन लागत घटाउने उद्देश्यले कृषि ज्ञानकेन्द्रले प्रदर्शनीका रुपमा छरुवा प्रविधिबाट धानखेती गरेको थियो । प्रतिबिघा ८० मनको हाराहारीमा धान उत्पादन भएको उनको भनाइ थियो । ‘यो […]

नेपालको कृषि सहकारी विश्वकै उत्कृष्ट

काठमाडौं, वैशाख १५। नेपालमा वित्तीय सहकारी संस्थाले तरलताको चुनौती सामना गरिरहेको समयमा कृषि सहकारी केन्द्रीय संघले भने संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन ९एफएओ० अवार्ड २०२३ प्राप्त गर्न सफल भएको छ । नेपालको कृषि सहकारी केन्द्रीय संघ कृषि खाद्य प्रणाली परिवर्तनका लागि योगदान दिने विश्वकै उत्कृष्ट संस्था बनेको हो । दोस्रो स्थानमा भने लेबनानको […]

‘वाह ! अलैंची’ अभियान सफल पार्ने प्रतिवद्धता

नेपाल अलैंची व्यवसायी महासंघले कृषि मन्त्रालय, प्रदेश–१ र स्वीस सरकार विकास सहयोग (एसडिसी) को सहयोग र, होटल एसोसिएसन अफ नेपालसँगको सहकार्यमा सुरु गरेको वाह अलैंची अभियान सफल बनाउन सबै एकजुट हुने प्रतिवद्धता जनाइएको छ ।झापाको बिर्तामोडमा नेपाल अलैंची व्यवसायी महासंघले आयोजना गरेको वाह अलैंची अभियानबारे अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताले अभियान सफल बनाउने प्रतिवद्धता जनाएका हुन् […]

कोरियाको कृषि प्रविधि र सीप नेपाल भित्र्याउने सम्झौता

काठमाडौं : दक्षिण काेरियाकाे सफल कृषि अभ्यासलाई नेपाल भित्र्याउने सम्झाैता गरिएकाे छ।नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतकाे कृषि उद्यम केन्द्र (एइसी) र ग्लोबल मल्टी कल्चरल सेन्टर कोरिया (जीएमसी) बीच कृषि प्रविधि र सीप आदानप्रदान गर्ने सम्बन्धी सम्झौता भएको हाे।महासंघकाे कार्यालयमा भएको सम्झौतामा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी र कल्चरल सेन्टरको तर्फबाट महासचिव योङ्सु (इरिक) मुनले हस्ताक्षर गरेका थिए।सो सम्झौता अन्तर्गत कल्चरल सेन्टरले नेपाली कृषकलाई ५

अनुदानलाई प्रभावकारी बनाउने रणनीति बनाउँदै कृषि मन्त्रालय

काठमाडौँ । लुम्बिनी प्रदेशको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले प्रदेश मातहतबाट वितरण हुने अनुदानको प्रभावकारिता बढाउनका लागि अनुगमन कार्यक्रमलाई थप कडाइका साथ लागू गर्ने प्रतिबद्धता गरेको छ । किसानका लागि मन्त्रालयले सुरुवात गरेका स्मार्ट कृषि गाउँ, ब्याज अनुदान प्रदान गर्ने कार्यक्रमसहित प्रतिफलमा आधारित अनुदान कार्यक्रम नमुनाको रूपमा सफल भए पनि सबै अनुदान लिनेहरू […]

विदेशिएको जनशक्ति, बैंकहरूको उत्तरदायित्व र कृषि पेशा

निम्न गरिबबाट मध्यम गरिब देशको श्रेणीमा उक्लन सफल नेपाल कृषिबाटै समृद्धि लक्ष्य पहिल्याउने रणनीतिमा छ । हुन त निम्न तहको आर्थिक वृद्धिसँगै ग्रामीण जनसंख्याको बाहुल्यता, गरिबीको उच्च दर र निर्वाहमुखी कृषि नेपालका प्रमुख अभिलक्षण हुन् र यिनीहरूका बीचमा विभिन्न तहमा परस्पर सम्बन्ध हुन्छ । ग्रामीण परिवेशमा बसोबास गरेका देशको जनसंख्याको झन्डै ६५ प्रतिशत जनताको जीविका मूलभूत रूपमा कृषि कार्यले धानेको छ । ग्रामीण क्षेत्रमा गरिबीको दर सहरी क्षेत्रको भन्दा तेब्बर बढी छ । सहरीभन्दा ग्रामीण जनसंख्या ब

भैँसीमा बेमौसमी प्रजनन सफल

चितवन, कार्तिक ९ । दूध र मासुका लागि पालिने भैँसीको बेमौसमी प्रजनन गराउन नेपालका विज्ञहरू सफल भएका छन् । कृषि तथा वन विश्वविद्यालयले लामो समयदेखि भैँसीको बेमौसमी प्रजनन गराउन गरेको अनुसन्धान सफल भएको मुख्य अनुसन्धानकर्ता प्राडा भूमिनन्दन देवकोटाले बताए। “हामी बेमौसमी भैँसी प्रजननमा सफल भएका छौँ”, चितवनमा जारी एसिया भैँसी सम्मेलन आयोजक समितिका अध्यक्षसमेत रहेका भैँसीसम्बन्धी […]

भैँसीको बेमौसमी प्रजनन गराउन नेपालका विज्ञहरू सफल

दूध र मासुका लागि पालिने भैँसीको बेमौसमी प्रजनन गराउन नेपालका विज्ञहरू सफल भएका छन् । कृषि तथा वन विश्वविद्यालयले लामो समयदेखि भैँसीको बेमौसमी प्रजनन गराउन गरेको अनुसन्धान सफल भएको मुख्य अनुसन्धानकर्ता प्राडा भूमिनन्दन देवकोटाले बताए ।“हामी बेमौसमी भैँसी प्रजननमा सफल भएका छौँ”, चितवनमा जारी एसिया भैँसी सम्मेलन आयोजक समितिका अध्यक्षसमेत रहेका भैँसीसम्बन्धी विज्ञ प्राडा देवकोटाले भने, “विगत पाँच वर्षयता नेपालका विभिन्न ठाउँका दुई सय भैँसीमा गरिएको अनुसन्धानमा ९४ वटा भैँसीलाई बेमौ