५२ प्रतिशत आन्तरिक स्रोतमा काठमाडौं महानगरपालिकाको बजेट (पूर्णपाठ)

काठमाडौं : काठमाडौं महानगरपालिकाले  आगामी आर्थिक वर्षको लागि आन्तरिक स्रोतबाट ५२ प्रतिशत बजेट स्रोत जुटाएको छ। महानगरले १५ अर्ब ७० करोड बढीको बजेट विनीयोजन गरेकोमा आफ्नै श्रोतबाट  ७ अर्ब ५६ करोड ६ लाख ३७ हजार स्रोत जुट्ने जनाएको छ।  मंगलबार नगरसभामा महानगर उपप्रमुख हरिप्रभा खड्कीले आगामी आर्थिक वर्षक...

सम्बन्धित सामग्री

काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ४१ करोड

१० असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ४१ करो ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको छ । महानगरपालिकाका उप-प्रमुख सुनिता डंगोलले प्रस्तुत गरेको बजेटमा पूर्वाधार तर्फ मात्रै ११ अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ । जुन ४९ दशमलव ५७ प्रतिशत रहेको छ । यस्तै कार्यालय खर्च करिब ५ अर्ब विनियोजन भएको छ।

१२ प्रतिशत बहालकर नउठाए काठमाडौं महानगरलाई पौने २ अर्ब नोक्सानी हुने

काठमाडौं। अर्थमन्त्रालयले महानगरपालिकालाई लेखेको पत्र अनुसार घरबहाल कर बापत १२ प्रतिशत कर उठाउन नपाउने हो भने बजेटको ठूलो हिस्सा नोक्सानी हुने र महानगरपालिकाको बजेट लक्ष्य हाँसिल गर्नको लागि नै गम्भीर समस्या हुने देखिएको छ। महानगरपालिका स्रोतका अनुसार यही १२ प्रतिशत करको भरमा महानगरपालिकाले यति धेरै बजेटको लक्ष्य लिएको थियो।