१२ प्रतिशत बहालकर नउठाए काठमाडौं महानगरलाई पौने २ अर्ब नोक्सानी हुने

काठमाडौं। अर्थमन्त्रालयले महानगरपालिकालाई लेखेको पत्र अनुसार घरबहाल कर बापत १२ प्रतिशत कर उठाउन नपाउने हो भने बजेटको ठूलो हिस्सा नोक्सानी हुने र महानगरपालिकाको बजेट लक्ष्य हाँसिल गर्नको लागि नै गम्भीर समस्या हुने देखिएको छ। महानगरपालिका स्रोतका अनुसार यही १२ प्रतिशत करको भरमा महानगरपालिकाले यति धेरै बजेटको लक्ष्य लिएको थियो।

सम्बन्धित सामग्री

सानिमा इक्वीटी फण्डको नोक्सानी घट्यो

काठमाडौं । सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित सानिमा इक्वीटी फण्डले फागुन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको नोक्सानी माघको तुनलामा फागुनमा घटेको छ । माघ मसान्तसम्ममा फण्डको नोक्सानी रू. १ करोड ४२ लाख रहेकोमा फागुन मसान्तमा घटेर रू. ५१ लाख ६९ हजारमा झरेको हो ।  फागुनमा फण्डको आम्दानीमा वृद्धि भएकाले नोक्सानी घटेको हो । माघ मसान्तसम्ममा फण्डको जम्मा आम्दानी रू. २२ लाख ६३ हजार रहेकोमा फागुन मसान्तमा बढेर रू. १ करोड ३५ लाख पुगेको हो । फण्डको न्याभ  माघको तुलनामा फागुनमा वृद्धि भएको छ । माघ मसान्तमा फण्डको न्याभ ११ रुपैयाँ १८ पैसा रहेकोमा फागुन मसान्तमा बढेर ११ रुपैयाँ २५ पैसा पुगेको हो ।  फागुन मसान्तसम्ममा फण्डले सूचीकृत शेयर, बैंक मुद्दति निक्षेप, डिबेञ्चर र सार्वजनिक हकप्रद शेयर, बोनस शेयरमा गरेको लगानी कुल रू. १ अर्ब ३३ करोड  ५० लाख रहेको छ । यो लगानी माघ मसान्तमा भने रू. १ अर्ब ३३ करोड ९६ लाख थियो ।  रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्

आयल निगमलाई प्रति ग्यास सिलिन्डर ३२५ रुपैयाँको नोक्सानी !

इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट इन्धनको मूल्य बढेर आए पछि नेपाल आयल निगमले प्रति सिलिन्डर ग्यासमा ३ सय २५ रुपैयाँ नोक्सानी व्यहोर्नु परेको जनाएको छ।...

डा.ढकाल हानी-नोक्सानी कोषको सञ्चालक समितिमा

जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) अन्तर्गतको हानी र नोक्सानी कोषको सञ्चालक समितिमा वन तथा वातावरण मन्त्रालयका सहसचिव डा.महेश्वर ढकाल चयन भएका छन्।...

नागार्जुनमा भएको आगलागीमा एक करोड २५ लाख रुपैयाँ बराबरको नोक्सानी

काठमाण्डौ – काठमाण्डौको नागार्जुनमा भएको आगलागीमा एक करोड २५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ । नागार्जुन नगरपालिका ४ मा रहेको सरलपुरमा स्थानीय बालकुमार बयलकोटीले सञ्चालन गरेको रेष्टुँरामा गएराति १० बजे आगो लागेको हो । रेष्टुँराबाट सल्किएको आगोले नजिकै रहेको शम्भू साहको फर्निचरमा पसलमासमेत नोक्सानी पुर्‍याएको छ । आगलागीबाट रेष्टुँरा र फर्निचर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रेष्टुँरा जल्दा एक करोड र फर्निचरको २५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ । आगो दमकल, प्रहरी र...

अत्यधिक वर्षाले बागलुङका किसानलाई नोक्सानी

२६ असोज, गलकोट। अत्यधिक वर्षाले  बागलुङका किसानलाई नोक्सानी भएको छ । लगातारको वर्षाले बागलुङमा पाक्नै लागेको धानबाली हावाहुरीले ढलाएर तथा पानीले भिजाएर क्षति पुर्‍याएको छ । कृषि ज्ञान केन्द्र बागलुङका अनुसार बागलुङको केही धानबाली हुने स्थानमा धान ढलेको छ भने बाढीले कागती र किबीखेतीमा समेत क्षति पुर्‍याएको छ । यस वर्ष छ हजार हेक्टर क्षेत्रफलमा […]

अनियमित विद्युतले करिडोरका उद्योगमा नोक्सानी

वीरगन्ज-देशकै ठूलो औद्योगिक करिडोर वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा विद्युत अनियमित हुँदा औद्योगिक क्षेत्रमा ठूलो नोक्सानी भएको छ । विगतमा ऊर्जा संकट बेहोरेका यहाँका उद्योगी–व्यवसायीहरूले लोडसेडिङ नभएको अवस्थामा विद्युत अनियमित हुँदा ठूलो नोक्सानी बेहोर्नुपरेको गुनासो गरेका छन् ।विद्युत प्राधिकरणले देशभर लोडसेडिङ अन्त्य भएको घोषणा गरे पनि बारा र पर्साका उद्योगमा विगतको लोडसेडिङलाई पनि बिर्साउने गरी विद्युत अनियमित […]

गठबन्धनलाई नोक्सानी हुने गरी नलाग्न आग्रह

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनलाई नोक्सानी हुनेगरी नलाग्न आग्रह गर्नुभएको छ ।बिहीबार चितवनको भरतपुरमा सत्तारुढ पाँच दलीय गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनलाई नोक्सानी पुग्ने र अर्को गठबन्धनलाई मद्दत पुग्नेगरी नलाग्न सबैमा आग्रह गरेका हुन् । उनले गठबन्धनका कारण गठबन्धनमा आवद्ध सबै दलहरूलाई केही न केही फाइदा पुगेको बताए । […]

आगलागीबाट चार करोड नोक्सानी

जगदम्बा स्पिनिङ मिल्समा लागेको आगलागीबाट चार करोड रूपैयाँ बराबरको नोक्सानी भएको कम्पनीले दाबी गरेको छ।...