६ फागुन, काठमाडौं । नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा आएको छ । एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको सो सेयर बिक्री गर्न लागेको हो । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले मात्रै कम्पनीको सेयरमा फागुन १४ गतेसम्म आवेदन दिन सक्नेछन् । प्रतिकित्ता न्यूनतम मूल्य ७४० रुपैयाँ कायम हुनेगरी बैंक […]