हेटौंडा । लामखुट्टेको टोकाईबाट हुने डेंगु संक्रमणबाट यो वर्ष बागमती प्रदेशमा ४ जनाले ज्यान गुमाएका छन् । यो वर्षको जनवरीबाट हालसम्म ललितपुरमा दुई जना र धादिङ,मकवानपुरका एक/एक जनाको डेंगु सङ्क्रमणको कारण ज्यान गुमाएको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो वर्ष जनवरीको पहिलो दिनबाट हालसम्म प्रदेशभरमा ३ हजार ९ सय २९ जनामा डेंगु संक्रमण […]