एनआइसी एसिया बैंकका सिईओ रोशनकुमार ‘म्यानेजर अफ दी इयर’ बाट सम्मानित

काठमाडौं, २७ चैत । एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने ‘म्यानेजर अफ दी इयर’ बाट सम्मानित भएका छन् । म्यानेजमेन्ट एसोसिएसन अफ नेपालले व्यवस्थापन क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै न्यौपानेलाइ ‘म्यानेजर अफ दि इयर २०२२’ बाट सम्मान गरिएको आयोजकले बताएको छ । ५ वर्षको कार्यकालमा उनले बैंकको कुल कर्जा करिब ७३ अर्ब रुपैयाँबाट […]

सम्बन्धित सामग्री

‘कर्जा असुली तथा सम्पत्तिको गुणस्तरमा एनआइसी एसिया बैंक उत्कृष्ट’

एनआइसी एसिया बैंकबारे प्रकाशित तथा प्रसारित समाचार भ्रामक रहेकाे भन्दै बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैंकले संस्थागत सुशासन, कर्जाको गुणस्तर, कर्जा असुलीको अवस्था लगायत सञ्चालक समिति तथा उच्च व्यवस्थापनसँग सम्बन्धित...

एनआइसी एसिया बैंकको लाभांश पारित

एनआइसी एसिया बैंक लिमिटेडले सेयरधनीलाई वितरण गरेको लाभांश पारित भएको छ । बैंकको २६औँ वार्षिक साधारणसभाले लाभांश वितरण पारित गरेको हो । साधारणसभाले गत आव ०७९/८० को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता...

एनआइसी एसिया बैंकको वार्षिक साधारण सभा सम्पन्न

एनआइसी एसिया बैंक लिमिटेडको २६औं वार्षिक साधारण सभाले ३०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ। आइतबार भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न साधारण सभाले गत आर्थिक वर्ष २०७९÷८० को मुनाफा...

एनआइसी एसिया बैंकका संस्थापक अध्यक्ष अग्रवाल सम्मानित

एनआइसी एसिया बैंक लिमिटेडका संस्थापक अध्यक्ष तथा हालका प्रमुख सल्लाहकार रहेका उद्योगी–व्यवसायी जगदीशप्रसाद अग्रवाल सम्मानित भएका छन् । उनलाई राष्ट्रपतिले ‘सुप्रबल जनसेवाश्री’ विभूषणद्वारा सम्मान गरेका हुन् ।  आफ्ना संस्थापक अध्यक्ष तथा हालका प्रमुख...

एनआइसी एसिया बैंकको लुम्बिनी शाखामा लगाइएको ताला खोलियो

बैंकले ज्यादती गरेको भन्दै व्यवसायी तथा सेवाग्राहीले आइतबार एनआइसी एसिया बैंक लुम्बिनी शाखामा लगाएको ताला एक घण्टापछि खोलिएको छ। बैकले किस्ता जम्मा गर्न ताकेता गर्ने र केही रकम जम्मा गरी बांकी...

न्यौपाने एनआइसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः नियुक्त

एनआइसी एसिया बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रोशनकुमार न्यौपाने पुनः नियुक्त भएका छन् । बुधबार बसेको बैंक सञ्चालक समितिको बैंठकले मंसिर १५ देखि लागू हुने गरी हालका प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई...

एनआइसी एसिया बैंकको प्रगति २५ वर्षमा १३ गुणा

एनआइसी एसिया बैंक २५औँ वर्षमा प्रवेश गरेको छ । स्थापनाको रजत जयन्ती मनाइरहँदा बैंकले स्थापनाको २५ वर्षमा लगानीकर्तालाई १३ दशमलव १२ गुणा प्रतिफल दिएको छ । सरोकारवालाको पहिलो रोजाइको बैंक बन्ने दृढ संकल्पका...

एनआइसी एसिया बैंक र ग्यालेक्सी स्पेसियालिटी क्लिनिकबीच समझदारी

काठमाडौँ – एनआइसी एसिया बैंकका ग्राहकलाई महाराजगञ्ज प्लाजामा रहेको ग्यालेक्सी स्पेसियालिटी क्लिनिकमा विभिन्न रोगसम्बन्धी विशेषज्ञ सेवा लिँदा एवं काठमाडौं प्याथल्याब एन्ड डायग्नोस्टिक सेन्टरमा ल्याब टेस्ट गर्दा २५ प्रतिशत छुट उपलब्ध हुने गरी बैंक, क्लिनिक र सेन्टरबीच समझदारी भएको छ। उक्त समझदारीपत्रमा बैंकको तर्फबाट बैंकका लाइफस्टाइल युनिभर्स प्रमुख विमल लम्साल तथा क्लिनिक एवं सेन्टरका तर्फबाट प्रमुख […]

एनआइसी एसिया बैंकको अध्यक्षमा अग्रवाल

एनआइसी एसिया बैंक लिमिटेडको अध्यक्षमा तुलसीराम अग्रवाल चुनिएका छन् । अग्रवाललाई बैंकको नवनिर्वाचित सञ्चालक समितिले सर्वसम्मत चयन गरेको हो ।  आइतबार काठमाडौंमा सम्पन्न भएको बैंकको साधारणसभाले ६ जना सञ्चालक निर्विरोध चयन गरेको छ ।...