रुपन्देही । नेपाली कांग्रेस र माओवादीको गठबन्धनलाई पराजित गर्दै रुपन्देहीको देवदह नगरपालिकाको प्रमुखमा नेकपा एमालेका ध्रुव खरेल निर्वाचित भएका छन् । खरेलले गठबन्धनबाट नेपाली कांग्रेसका रुपन्देही जिल्ला सचिव हीरा खत्रीलाई १६२० मतान्तरले पराजित गरेका हुन् । खत्री २०७४ सालको निर्वाचनमा एमालेका टीकाराम चापागाईंलाई पराजित गरी प्रमुख निर्वाचित भएका थिए । खरेलले १२ हजार ९४३ मत […]