नवलपुर–२ का प्रदेशसभा सिटमा एमाले उम्मेदवार  विजयी

गण्डकी प्रदेश सभा सदस्यमा नवलपुर  क्षेत्र नम्बर २ का दुवै क्षेत्रमा एमाले उम्मेदवार विजयी भएका छन् । २ (क) मा पद्मा जिसी र (ख) मा लक्ष्मण पाण्डे विजयी भएका हुन् ।प्रदेश (क) मा जिसीले १९ हजार ३ सय ७८ मत ल्याएर   माओवादी केन्द्रका सौगम कुमार सिरपालीलाई पराजित गरेका हुन् । सिरपालीले  १४ हजार ७ सय ४३ मत ल्याए ।  २०७४ सालको निर्वाचनमा यहाँ कांग्रेस  उम्मेदवार विजयी भएको थियो ।प्रदेश (ख) मा पाण्डे १८ हजार ८ सय ६ मत ल्याएर विजयी भएका छन्। उनले निकटम प्रतिस्प

सम्बन्धित सामग्री

मुगुमा प्रदेशसभा (२) मा माओवादी केन्द्रका शाही विजयी

मुगु– मुगुमा प्रदेशसभा (२) मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार मङ्गलबहादुर शाही विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार कर्णबहादुर मल्ललाई पराजित गरेका हुन् ।  जिल्ला निर्वाचन अधिकृत विष्णुप्रसाद न्यौपानेका अनुसार विजयी शाहीले आठ हजार चार सय २९ मत प्राप्त गरे । एमाले उम्मेदवार मल्लले चार हजार आठ सय ८४ मत ल्याए […]

इलाम–२ को (२) मा एमाले उम्मेदवार रामबहादुर मगर विजयी

इलाम– २ को २ मा नेकपा (एमाले) का उम्मेदवार रामबहादुर मगर प्रदेशसभा सदस्यमा विजयी भएका छन्। उनी वाम–लोकतान्त्रिक गठबन्धन तर्फबाट नेकपा (एकीकृत माओवादी केन्द्र)का उम्मेदवार हर्क लावती कान्छालाई दुई हजार पाँच सय ७८ मतान्तरसहित विजयी भएका हुन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार मगरले १३ हजार सात सय ५४ मत प्राप्त गर्दा हर्क […]

ललितपुर-२ प्रदेशसभा-१ मा एमालेका श्रेष्ठ विजयी

६ मंसिर, ललितपुर। ललितपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा १ मा नेकपा एमाले विजयी भएको छ । मंगलबार समपन्न मतगणनामा एमाले उम्मेदवार रामेश्वर श्रेष्ठ विजयी भएको निर्वाचन आयोगले जनाएको छ । श्रेष्ठले कुल आठ हजार दुई सय ९८ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका धनराम केसीले छ हजार आठ ५१ […]

एमाले उम्मेदवार निरौला प्रहरी नियन्त्रणमा

२ मंसिर, काठमाडौं । नेकपा एमालेका प्रदेशसभा सदस्य उम्मेदवार दिपक निरौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं– ५ प्रदेश क्षेत्र २ का उम्मेदवार निरौलामाथि मतदातालाई प्रभावित पार्न पैसा बाड्न गएको आरोप छ । निरौला र एमाले नगर कमिटी अध्यक्ष प्रदीप डंगोल बूढानीलकण्ठ– ६ स्थित एक घरमा पुगेका बेला पैसा बाँड्न गएको भन्दै स्थानीयबासीले होहल्ला गरेपछि […]

दुर्लभ थापाको वडामा एमाले उम्मेदवार महेश बस्नेतलाई भव्य स्वागत

भक्तपुर, ३० कार्तिक । सत्ता गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार दुर्लभ थापाको वडामा नेकपा एमालेको उम्मेदवार महेश बस्नेत र किरण थापालाई स्थानीयवासीले घर घरमा भव्य स्वागत गरेका छन् । नेकपा एमाले निर्वाचन परिचालन कमिटीको आयोजनामा आज क्षेत्र नं. २ ‘क’ प्रदेशसभा अन्तरगत सूर्यविनायक नगरपालिका वडा नं. ५ मा घरदैलो सम्पन्न गरेको छ । यो वडा गठबन्धनको तर्फबाट […]

चुनावी घरदैलोमा काठमाडौं ३ का एमाले उम्मेदवार

काठमाडौं । ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन काठमाडौं क्षेत्र नम्बर ३ का एमाले कार्यकर्ता सक्रियरुपमा लागिरहेका छन् । उनीहरु १७ कात्तिकदेखि दिनहुँजसो निरन्तर मतदाताको घरदैलोमा पुगी सूर्य चिन्हमा मतदान गरी आफ्ना उम्मेदवारलाई जिताउन आग्रह गरिरहेका छन् । सो क्षेत्रमा एमालेबाट प्रतिनिधिसभातर्फ कृष्णबहादुर राई र प्रदेशसभातर्फ १ मा चन्द्रमान लामा […] The post चुनावी घरदैलोमा काठमाडौं ३ का एमाले उम्मेदवार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एमाले उम्मेदवार पौडेलको प्रतिबद्धता : कालिगण्डकी डाइभर्सन गरेरै छोड्छु

बुटवल – रुपन्देही क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा एमाले उम्मेदवार विष्णुप्रसाद पौडेलले निर्वाचन लक्षित आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् । पौडेलले कालिगण्डकी डाइभर्सन परियोजना अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । रुपन्देही क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य पदमा एमालेले केन्द्रीय उपाध्यक्ष पौडेल र प्रदेशसभा सदस्य पदमा (१) बाट केन्द्रीय सदस्य लीला गिरी र (२) […]

एमाले उम्मेदवार चौधरी आचारसंहिता उल्लंघन गरेर आन्दोलनमा सहभागी

बारा निर्वाचन क्षेत्र नं ४ (क) प्रदेशसभा सदस्यका उम्मेदवार देवनारायण चौधरीले निर्वाचन आचारसंहिता उल्लंघन गरेर आन्दोलनमा सहभागी भएका छन् । जितपुरसीमरा उपमहानगर वडा नं ७ का वडाअध्यक्ष सुनिल गुप्ताले निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेको विषयलाई लिएर एमाले कार्यकर्ताले गरेको सडक आन्दोलनमा उम्मेदवार चौधरी आफै सहभागी भएका थिए । उम्मेदवार चौधरीले निर्वाचन आचारसंहिता विपरीत आन्दोलनमा सहभागी भएर वडाअध्यक्षलाई पक्राउ गरेको भन्दै प्रहरी, प्रशासनको कार्यशैलीको विरोध गरेका थिए ।  जिल्ला निर

यी हुन् सुदूरपश्चिमका एमाले उम्मेदवार

काठमाडौं नेकपा एमालेले आफ्नोतर्फ र गठबन्धनका तर्फबाट सुदूरपश्चिम प्रदेशमा प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवार करिब टुंगो लगाएको छ । बाजुरा प्रतिनिधिसभा कर्णबहादुर थापा प्रदेशसभा लालबहादुर थापा बलदेव रेग्मी बझाङ प्रतिनिधिसभा ऐन महर प्रदेशसभा अफिलाल ओखेडा एलबी रावल दार्चुला प्रतिनिधिसभा गणेश ठगुन्ना प्रदेशसभा हर्देब जोशी रामदत्त जोशी बैतडी प्रतिनिधिसभा दामोदर भण्डारी प्रदेशसभा सुरेन्द्र पाल लीलाधर […]