एमाले उम्मेदवार निरौला प्रहरी नियन्त्रणमा

२ मंसिर, काठमाडौं । नेकपा एमालेका प्रदेशसभा सदस्य उम्मेदवार दिपक निरौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं– ५ प्रदेश क्षेत्र २ का उम्मेदवार निरौलामाथि मतदातालाई प्रभावित पार्न पैसा बाड्न गएको आरोप छ । निरौला र एमाले नगर कमिटी अध्यक्ष प्रदीप डंगोल बूढानीलकण्ठ– ६ स्थित एक घरमा पुगेका बेला पैसा बाँड्न गएको भन्दै स्थानीयबासीले होहल्ला गरेपछि […]

सम्बन्धित सामग्री

पैसा बाँडेको आरोपमा एमाले उम्मेदवार निरौला प्रहरी नियन्त्रणमा

मतदातालाई प्रभावित पार्न पैसा बाँडेको आरोपमा काठमाडौं क्षेत्र नम्बर ५ मा एमालेका प्रदेश उम्मेदवार दीपक निरौलालाई प्रहरीले शुक्रबार साँझ नियन्त्रणमा लिएको छ।...

पैसा बाँडेको आरोपपछि काठमाडौंमा एमालेका प्रदेश उम्मेदवार प्रहरी नियन्त्रणमा

मतदातालाई प्रभावित पार्न पैसा बाँडेको आरोप लागेपछि काठमाडौं-५ (२) मा एमाले उम्मेदवार दीपक निरौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।बुढानीलकण्ठ नगरपालिका-६ को एक घरमा प्रवेश गरेका निरौलालाई पैसा बाँड्न लागेको भन्दै स्थानीयले घेरा हालेर प्रहरी बोलाई शुक्रबार राति जिम्मा लगाएका हुन् ।

मतदातालाई पैसा बाड्न हिडेका एमाले उम्मेदवार प्रहरी नियन्त्रणमा

काठमाडौं, बैशाख २९ । नेकपा (एमाले) सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार उदय राईलाई स्थानीयवासीले नियन्त्रणमा लिएका छन्। उक्त गाउँपालिका–५ को जमुनामा बुधबार राति पुगेका उनलाई आर्थिक चलखेल गर्न लागेको आरोपमा नियन्त्रणमा लिइएको स्थानीयवासीको भनाइ थियो। उनीसहित वडासदस्य पदकी उम्मेदवार सीता कार्कीलाई समेत नियन्त्रणमा लिइएको बताइएको छ। मौन अवधिमा दुबैजनालाई प्रचार–प्रसारको काममा लागेको आरोपमा स्थानीयवासीले होहल्ला […]