पल शाहको मुद्दामा आज नवलपुरमा सुनुवाइ हुँदै, तनहुँमा १५ गतेलाई पेशी तोकियो

काठमाडौं । बलात्कार अभियोगमा थुनामा रहेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)को मुद्दाको नयाँ पेशी तोकिएको छ । नवलपुर जिल्ला अदालतमा आज यो मुद्दामा सुनुवाइ हुँदैछ । अदालतको वेबसाइट अनुसार नेपाल सरकार वादी र शाह प्रतिवादी रहेको यो मुद्दा न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासमा परेको छ । तनहुँ जिल्ला अदालतले भदौ १५ गतेका लागि जबर्जस्ती करणीविरुद्धको मुद्दाको […]