काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) सँग अन्तर्बैंक विद्युतीय भुक्तानी प्रणाली एनसीएचएल आईपीसए र कनेक्ट आरजीटीएस प्रणालीहरूका लागि एनसीएचएलसँग आवद्ध भएको छ ।
उक्त सम्झौता पत्रमा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत …