भक्तपुर । मानविकी विषयकाे अध्ययनले मानिसलाई प्रश्न गर्न सिकाउने भएकाले यसलाई नीतिगत रूपमै दबाइएको सराेकारवालाहरूले आराेप लगाएका छन् । बुधबार भक्तपुरमा आयाेजित अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेश सांसद सृजना सैंजूले मानविकीको अध्ययनले सरकारविरुद्ध प्रश्न गर्न सक्ने क्षमता बढाउने भएकैले यसलाई नीतिगत रूपमै पछाडि पारिएको हुनसक्ने आशंका गरिन् । मानविकी तथा समाज विज्ञान र युवा विषयमा ख्वप कलेज देकोचा भक्तपुरले […]
The post मानविकी अध्ययनले सरकारविरुद्ध प्रश्न गर्न सिकाउने भएकाले दबाएकाे आराेप appeared first on राजधानी राष्ट्रिय दैनिक.