बजेट मन्त्रिपरिषद्बाट स्वीकृत, अर्थमन्त्री शर्माले सार्वजनिक गर्दै

मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गरेको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७९–०८० को बजेट स्वीकृत गरेको हो ।

सम्बन्धित सामग्री

बजेट सार्वजनिक भएको तीन दिनपछि सेयर बजारमा ‘करेक्सन’

बजेट सार्वजनिक भएको तीनपछि सेयर बजार करेक्सन भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारमा लिँदै आएको करभन्दा थप कुनै पनि कर नलगाएको प्रस्टीकरण दिएको भोलिपल्ट बिहीबार नेप्से परिसूचक १६...

आर्थिक वर्ष २०७९-८० को बजेट आज सार्वजनिक गरिँदै

काठमाडौँ। सरकारले आउँदो आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्ने भएको छ । सरकारले आर्थिक वर्ष २०७९-८० को बजेट आज सार्वजनिक गर्न लागेको हो । अर्थमन्त्री जनार्दन शर्माले अपराह्न ४ बजे बस्ने संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची छ । हरेक वर्ष जेठ १५ गते संघीय बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ […]

नयाँ बजेट ल्याउने अर्थमन्त्री शर्माको घोषणा

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले निवर्तमान केपी शर्मा ओलीको सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्ने घोषणा गरेका छन्। उनले अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्दै नयाँ बजेट ल्याउने घोषणा गरेका हुन्। आज प्रतिनिधि सभाको बैठकमा वर्तमान आर्थिक स्थितिको जानकारी दिन श्वेतपत्र सार्वजनिक गर्ने क्रममा शर्माले यस्तो बताए। उनले भने, 'ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्दै नयाँ बजेट आउँछ।'

बजेट कार्यान्वयन गरेर देखाउँछु : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयन गरेर देखाउने दाबी गरेका छन् । आइतबार बजेटबारे सार्वजनिक अभिव्यक्ति दिन सिंहदरबारबाट पत्रकार सम्मेलन गरेका मन्त्री पौडेलले कोभिड–१९ को समस्यामा ल्याइएको बजेट आर्थिक पुनरुत्थान र आर्थिक संवृद्धिमै केन्द्रित भएको कार्यान्वयनमा कुनै दुविधा नहुने बताए । सो अवसरमा अर्थमन्त्री पौडेलले प्रतिनिधिसभा विघटनको बाध्यकारी अवस्थामा अध्यादेशमार्फत ल्याइए पनि बजेट संविधान मुताविक नै ल्याइएको बताए ।

बजेट संवैधानिक व्यवस्थाअनुसार प्रस्तुत : अर्थमन्त्री पौडेल

काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार सार्वजनिक गरेको बजेट संवैधानिक व्यवस्थाअनुसार नै आएको बताएका छन्। आज बजेटमाथि छलफल गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै उनले संवैधानिक प्रावधानअनुसार नै सरकारले बजेट ल्याएको उल्लेख गरे। भने, ‘जेठ १५ गते बजेट ल्याउनैपर्ने व्यवस्थाअनुसार बजेट ल्याइएको हो। १५ गते जसरी पनि पूर्ण बजेट ल्याउनुपर्छ।’

सिंहदरबारबाट आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुँदै (लाइभ)

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिंहदरबारबाट आगामी आर्थिक वर्षको बजेट भाषण पाठ गरिरहेका छन्। आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले बजेट अध्यादेश सिफारिस गरेको थियो। त्यसलाई राष्ट्रपतिबाट जारी भएपछि अर्थमन्त्री पौडेलले सार्वजनिक गर्दैछन्। जेठ १५ गते बजेट सार्वजनिक गर्ने मिति संविधानमै उल्लेख भएकाले राजनीतिक अन्योलताका बिच आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक भइरहेको…

बजेट बिफ्रकेस लिएर अर्थमन्त्री सिंहदरबारमा

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ सालका लागि बजेट प्रस्तुत गर्दैछन् । अध्यादेशबाट ल्याइएको बजेट भाषण गर्नका लागि उनी सिंहदरबारस्थित अर्थमन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पुगेका छन् । सरकारले दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेपछि प्रधानमन्त्री कार्यालयबाट बजेट सार्वजनिक गर्न लागिएको हो । कार्यक्रममा प्रधानमन्त्री, मन्त्रीहरु र कर्मचारीहरु सहभागी भइरहेका छन् ।  जेठ १५ गतेभित्र बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार बजेट प्रस्तुत गरिँद

अध्यादेशमार्फत नयाँ बजेट आज सार्वजनिक गरिँदै

सरकारले शनिवार (आज) अध्यादेशमार्फत आगामी आर्थिक वर्ष २०७८/७९ को लागि नयाँ बजेट ल्याउँदैछ ।  प्रतिनिधि सभा विघटन भएपश्चात सरकारले अध्यादेशमार्फत नयाँ बजेट ल्याउन लागेको हो ।  जेठ १५ गते बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्था भएअनुसार सरकारले अध्यादेशमार्फत बजेट ल्याउन लागेको हो । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारबाट दिउँसो ४ बजे बजेट सार्वजनिक गर्ने कार्यसूची रहेको छ ।  नयाँ बजेटले चुनाव,  कोरोना महामारी न्यूनिकरण र रोकथाम, कोरोना भाइरस विरु...

आज ४ बजे बजेट सार्वजनिक हुँदै

१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट शनिबार अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने छन् । बजेट प्रधानमन्त्री कार्यालयबाट अपराह्न चार बजे सार्वजनिक हुने अर्थ मन्त्रीका प्रेस सल्लाहकार भुवन केसीले जानकारी दिए । बजेटबारे निर्णय गर्न बिहान ११ बजे मन्त्रिपरिषद […]

दोस्रोपटक बजेट ल्याउँदै अर्थमन्त्री पौडेल

काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भोलि जेठ १५ गते आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दैछन्। तेस्रोपटक अर्थमन्त्री बनेका पौडेलले दोस्रो पटक बजेट ल्याउन लागेका हुन्। यसअघि उनले आर्थिक वर्ष २०७३/७४ को जेठ १५ मा पहिलो बजेट ल्याएका थिए। यद्यपि,उनको दोस्रो बजेट भाषण भने अध्यादेशमार्फत आउँदैछ।