सरकारले शनिवार (आज) अध्यादेशमार्फत आगामी आर्थिक वर्ष २०७८/७९ को लागि नयाँ बजेट ल्याउँदैछ ।
प्रतिनिधि सभा विघटन भएपश्चात सरकारले अध्यादेशमार्फत नयाँ बजेट ल्याउन लागेको हो ।
जेठ १५ गते बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्था भएअनुसार सरकारले अध्यादेशमार्फत बजेट ल्याउन लागेको हो ।
अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारबाट दिउँसो ४ बजे बजेट सार्वजनिक गर्ने कार्यसूची रहेको छ ।
नयाँ बजेटले चुनाव, कोरोना महामारी न्यूनिकरण र रोकथाम, कोरोना भाइरस विरु...