काठमाडौं । निसानका गाडीहरू किन्दा १५ लाख रुपैयाँसम्म छुट पाइने भएको छ । नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटो कर्पले ल्याएको ‘निसान फेस्टिभ डिल’ विशेष छुट योजना अन्तर्गत १५ लाख रुपैयाँसम्म छुट पाइने भएको हो । ‘निसान फेस्टिभ ड्राइभ’ योजना अन्तर्गत ग्राहकहरूले निसान गाडी बुकिङ गर्दा उक्त रकम छुट पाउने भएका हुन् । साथै, […]