चीनले पाकिस्तानलाई अहिलेसम्मकै ठूलो युद्धपोत निर्यात गरेपछि…

एजेन्सी, २३ कात्तिक । चीनले पाकिस्तानलाई अहिलेसम्मकै ठूलो युद्धपोत निर्यात गरेको छ । चीनले निर्माण गरी निर्यात गरेकोमध्ये यो युद्धपोत अहिलेसम्मकै ठूलो हो । चीनको विदेश मामलासम्बन्धी सूचना सार्वजनिक गर्दै आएको ग्लोबल टाइमसले पाकिस्तानलाई निर्यात गरिएको युद्धपोत निकै आधुनिक छ । चीनले पहिलोपटक यति ठूलो र आधुनिक युद्धपोत निर्यात गरेको हो । चीनको पाकिस्तानमा प्रभाव […]

सम्बन्धित सामग्री

विश्वमा गहुँको संकट! खाद्यान्न युद्ध शुरु गर्दै रूस

मस्को : रूसले गहुँलाई हतियारको रूपमा प्रयोग गर्न लागेको छ। उक्रेनसँगको युद्धका क्रममा रूसले यस्तो कदम चालेको हो।रूसको यो कामबाट विश्वमा ठूलो समस्या आउनेछ। रूस विश्वमा सर्वाधिक गहुँ निर्यात गर्ने देश हो। रूस-उक्रेन युद्धले पहिले नै विश्वव्यापी खाद्य आपूर्तिमा बाधा पुर्‍याएको छ।तोप, ट्याङ्क, क्षेप्यास्त्र, लडाकु विमान, पनडुब्बी, युद्धपोत मात्रै शत्रुमाथि प्रयोग गरिने हतियार होइनन्। अब खाद्यान्न पनि यसको औजार बन्दै छ।रूस र उक्रेन युद्धकै कारण गत वर्षदेखि खाद्यान्नको मूल्य निकै बढेको छ। रूसले गह

फ्रान्सको युद्धपोत किन्न युएई सहमत

एजेन्सी, १८ मङ्सिर। संयुक्त अरब एमिराट्स (युएई) फ्रान्सले बनाएको विशाल युद्धपोत किन्न सहमत भएको छ। करिब १६ विलियन युरो लगानीमा फ्रान्सले बनाएको युद्धपोत किन्न युएई हिजो (शुक्रबार) सहमत भएको हो। हतियार निर्यात सम्बन्धमा फ्रान्सको सबैभन्दा ठूलो सम्झौतामा शुक्रबार हस्ताक्षर भएको फ्रान्सको रक्षा मन्त्रालयले बताएको छ। सो सम्झौता फ्रान्सका राष्ट्रपति इमयानुअल म्याक्रोनको गल्फ भ्रमणपछि मात्र सम्भव […]