नेपाल टेलिकमले नेपालीहरुको महान् पर्वहरु तिहार, छठ तथा म्हपुजाका अवसरमा विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको चाडपर्व अफर उपलब्ध गराएको छ ।
काठमाडौँ- नेपालको पहिलो फाइबर इन्टरनेट, आइपीटीभी र मल्टि-गिग इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले १२५ एमबीपिएसको इन्टरनेट सेवा वार्षिक ८,४०० रुपैयाँको मूल्यमा सार्वजनिक गरेको घोषणा गरेको छ। यसका साथै महान् चाड दशैं र तिहारको पावन अवसरमा भायानेटले ग्राहकहरूलाई अल्टिमा वायरलेस इयरबड्स र हिमस्टारका होमएप्लायन्समा ५०५ सम्मको छुट पनि उपलब्ध गराउने भएको छ। भायानेटको ‘चाडमा चौका’ चाडपर्व […]
एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले यो दशैं, तिहार तथा छठलाई लक्षित गरेर “सेलिब्रट ग्रेटनेस“ योजना सार्वजनिक गरेको छ ।
उक्त योजना अन्तर्गत ग्राहकहरुले टिसिएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरु खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकहरुले यो योजनाको लाभ भदौ २६ गतेदेखि नेपालभरी सीमित अवधिका लागि उठाउन...
काठमाडौँ – नेपाल टेलिकमले तिहार, छठ तथा म्हपूजाका अवसरमा भोलिदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको चाडपर्व अफर (Festivals Offer) उपलब्ध गराउने भएको छ। अफर कात्तिक ६ गतेदेखि कात्तिक १५ गतेसम्म उपलब्ध हुनेछन्। डाटा प्याकअन्तर्गत रु. २९४ मा २० जीबी डाटा १० दिनभित्र र रु. ९८ मा ६ जीबी डाटा ३ दिनभित्र […]
दसैँ–तिहार जस्ता ठुला चाडपर्वलाई लक्षित गरी सेल्सबेरी डिपार्टमेन्ट स्टोरले ‘जति किन्यो त्यति नै पायो’ दसैँ धमाका अफर सार्वजनिक गरेको छ । फोन पेको सहकार्यमा यो अफर ल्याएको सेल्सबेरीले जनाएको छ ।फोन पे क्यूआर मार्फत भुक्तानी गर्ने ग्राहकहरुले ५४ दिनसम्म दैनिक एक जना, साप्ताहिक १६ जना र सरप्राइज ४ जना विजेताले भुक्तानी गरेको रकम बराबरको निःशुल्क सपिङ गर्न पाउने छन् । साथै ५ जना भाग्शाली विजेताले एक लाख रुपैयाँ बराबरको निःशुल्क सपिङ गर्ने बम्पर अवसर रहेको सेल्सबेरीले जना
काठमाडौं । नेपालमा प्युजो र सिट्रोन गाडीको लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले चाडपर्वको समयमा आफ्नो सबैभन्दा ठूलो अफर ल्याएको औपचारिक घोषणा गरेको छ । दशैं, तिहार र छठ भर मान्य हुने यो चाडपर्व अफर, यस वर्षको सबैभन्दा ठूलो र आकर्षक अफर भएको दाबी कम्पनीको छ ।सांग्रिला मोटर्सले प्युजो वा सिट्रोन कार किन्ने जो कोहीलाई क्रमशः १६ लाख ५० हजार रुपैयाँ र १५ लाख ५० हजार रुपैयाँको लाभ प्रदान गरिने कम्पनीले जानकारी दिएको छ । त्यसैगरी, प्युजो र सिट्रोन दुवैले आफ्ना ग्राहकलाई ७ लाख छुट, १ वर्षको निःशुल्क ब
काठमाडौँ । नबिल बैङ्कले चाडपर्वलाई लक्षित गर्दै इलेक्ट्रिक गाडी कर्जाको विशेष अफर ल्याएको छ । यही असोज ६ गतेदेखि असोज ९ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने ‘नाडा ईभी एक्स्पो २०२२’ मा सहभागी हुने ग्राहकहरूलाई निःशुल्क क्रेडिट कार्ड तथा ऋण प्रशासनिक शुल्कमा विशेष छुट उपलब्ध हुने बैङ्कले जनाएको छ । वातावरण तथा दिगो विकासका लागि विद्युतीय सवारी […]
जापानको कान्साई पेन्ट्सको सहायक कम्पनी केएनपी जापान प्रालिले ‘पर्वसँगै रंगमा दंग’ चाडपर्व अफर ल्याएको छ ।यो ग्राहक केन्द्रित अफर हो । विशेषगरी चाडपर्वको लागि ७५ हजार रुपैयाँको खरिदमा मान्य रहने कम्पनीले जनाएको छ । जुन इम्प्रेसन २४ क्यारेट वा माइका मार्बल वा एक्सेल टोटल वा ब्यूटी गोल्ड वासेबल वा चारैवटाको संयुक्त मात्रामा पाउन सकिने कम्पनीले […]
केएनपी नेरोल्याकले यसवर्ष 'पर्वसँगै रङ्गमा दङ्ग' चाडपर्व अफर सार्वजनिक गरेको छ। यो अफर विशेष गरी चाडपर्वको लागि ७५ हजार रुपैयाँको खरिदमा लागू हुने कम्पनीले जनाएको छ। जुन इम्प्रेशन २४ क्यारेट वा माइका माबर्ल वा एक्सेल टोटल वा ब्युटी गोल्ड वाशेबल वा चारै वटाको खरिदमा पाउन सकिने कम्पनीले बताएको छ।त्यस्तै, ग्राहकहरूले नेरोल्याकबाट तीनवटा विशेष उपहारहरू पनि पाउन सक्नेछन्। त्यसैगरी, दोस्रो उपहारमा कम्पनीले ५० जना ग्राहकहरूलाई स्मार्ट वाच उपलब्ध गराउने छ भने अन्तिममा ५ लाख रुपैयाँको एक जनालाई ब
नेपालको लागी ग्रेट वाल मोटर्स (जीडब्लुएम) को आधिकारीक बिक्रेता भी.जी. इम्पेक्स प्रा.ली.ले दशैं, तिहार तथा छठ पर्वको अवसरमा ६ लाखसम्मको फाइदा हुने अफर ल्याएको छ । “चाडपर्वको उमङ्ग Haval र POER चढी दङ्ग” नामक अफर योजना GWM को दुई SUV – 3rd Gen HAVAL H6 र Haval JOLION का साथै pick-up – POER मा उपलब्ध हुनेछ । अफरहरुः१) नगद छुट२) १ वर्षको निःशुल्क सडक कर३) निःशुल्क एसेसेइरिज४) फाइनान्सको सुविधा५) १ वर्षको विस्तृत बीमासबै Haval गाडीहरुमा ५ वर्षको र Poer गाडीमा ३ वर्षको वारेन्टी उपलब्ध छ । 3rd Gen. HAVAL H6प्रारम्भिक मूल्य रु. १,०३,९९,९९९यो गाडी SUV वर्गमा सुविधा र लक्जरीको बेजोड नमूना हुनुका साथै शक्ति र विलासिताको अनुपम संगम पनि हो । २.० लिटरको टर्बो पेट्रोल इन्जिनले अधिकतम आउटपुट दिन्छ । १५०kw को power र ३२०n.m. को Torque मा उपलब्ध यस गाडीमा रहेको पर्याप्त ग्राउण्ड क्लीयरेन्सले नेपाली सडकमा गाडी गुडाउने अनुभवलाई विशेष आरामदायी अनुभुति प्रदान गर्ने कम्पनिको दावी रहेको छ ।HAVAL JOLIONप्रारम्भिक मूल्य रु.५७,९९,९९९यो मोडेल पनि चार वटा Variant प्रस्तुत गरिंदै छ । 1.5 लिटरको टर्बो पेट्रोल इन्जिनले ११० km को power र २२० n.m. को Torque ले अधिकतम आउटपुट दिन्छ । यस गाडीमा रहेको पर्याप्त ग्राउण्ड क्लीयरंस नेपाली सडकको लागि उचित रहेको छ । POER पिक–अपप्रारम्भिक मूल्य रु.७०,९९,९९९Pick-up Segment मा पाईलट Variant बजारमा उपलब्ध छ । २.० लिटरको डिजल इन्जिनले अधिकतम आउटपुट दिन्छ । १२०kw को power र ४००N.m. को Torque रहेको यस गाडीमा, हाइयर ग्राउण्ड क्लीयंरेसले नेपालकोे खाल्डो खुल्डी भएको सडकमा पनि आरामदायी सवारीको अनुभव गराउनका साथै रफ सडकबाट गाडीलाई सुरक्षित राख्दछ ।