काठमाडौं– टिकटकबाट दर्शकमाझ चिनिएकी अभिनेत्री तथा मोडल रेश्मा घिमिरेले आगामी मंसिर १४ गते विवाह गर्ने भएकी छन् । अमेरिकामा अध्ययनरत प्रभात बाबुसँग गत वर्षको मंसिर १८ गते इन्गेजेमन्ट गरेकी उनले आगामी साता विवाह गर्न लागेकी हुन् । प्रभात अमेरिकामा रहेर चिकित्सा विज्ञानको अध्ययन गरिरहेका छन् । रेश्मा र प्रभातको तीन वर्षअघि चिनजान भएको थियो । […]