जसपा नेपालको संसदीय दल दुईवटा !

काठमाडौं । तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच एकीकरण भएर जनता समाजवादी पार्टी (जसपा) नेपाल गठन भएको एक वर्ष हुन लागे पनि अझै संसदीय दल समायोजन भएको छैन ।समायोजनपछि जसपा संसदीय दलको नेता को हुने भन्नेबारे पनि प्रस्ट भइसकेको छैन । सो पार्टीमा महन्थ ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्ट...

सम्बन्धित सामग्री

जसपा संसदीय दलको निर्वाचन आज

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)को संसदीय दलको निर्वाचन आज हुँदैछ । निर्वाचन कार्यतालिका अनुसार बुधबार बिहान ११ बजेदेख‍ि १२ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ। जसपाले यसअघि नै नेता मिथिलेशकुमार सिंहको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठबन गरिसकेको छ । संसदीय दल निर्वाचन समिति सदस्यमा अर्जुन थापा र दीपेन्द्र झा छन् । जसपा […]

देउवाले डाके मन्त्रिपरिषद् बैठक, अध्यादेश फिर्ताको तयारी

काठमाडौँ- प्रधानमन्त्री मन्त्रिपरिषद् बैठक डाकेका छन् । अपराह्न ४ बजे सिंहदरबारमा डाकिएको बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपति समक्ष फिर्ता पठाउने निर्णय हुन सक्ने स्रोतले जनाएको छ । अध्यादेशको विषयमा जनता समाजवादी र नेकपा एकीकृत समाजवादीबीच किचलो हुँदा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । नेकपा एमाले र जसपा विभाजन सहज हुने गरी  संसदीय दल वा केन्द्रीय […]

जसपामा फेरि पार्टी फुटको त्रास

सरकारमा सहभागी हुने नेताको नामावली टुंगो लाग्दै गर्दा अध्यक्ष उपेन्द्र यादवलाई जसपा फेरि विभाजन हुन त्रास छ । प्रधानमन्त्री शेर बहादुर देउवाले दल विभाजनका लागि ल्याएको अध्यादेश अहिले पनि लागू नै छ । सरकारले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत संख्या पुगे दल विभाजन गर्न पाउनेगरी अध्यादेश जारी गरेको थियो । सोही अध्यादेशका कारण जसपाबाट विभाजन भएर महन्थ ठाकुरको अध्यक्षतामा लोसपा गठन भइसकेको छ । तत्कालीन राजपा पृष्ठभूमिका नेताहरू जसपामा आउँदा अध्यक्ष यादवले सबैलाई मन्त्री बनाउने आश्वासन दिएका थिए । तर, जसपाले ६ मन्...

सांसद जोगाउन जसपा प्रदेश २ को संसदीय दल बैठक बस्दै

जनकपुरधाम । दल विभाजन भएपछि सांसद तानातान भइरहेको बेला जनता समाजवादी पार्टी (जसपा) प्रदेश २ संसदीय दलको बैठक बस्दैछ । जसपा अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा जनकपुरको वेलकम होटलमा प्रदेश २ संसदीय दलको बैठक बसेको हो । विहान ११ बजे बस्ने भनिएको बैठक झण्डै २ घण्टा ढिलो सुरु भएको छ । आफ्ना सांसदहरु लोकतान्त्रिक समाजवादी पार्टीको […]

जसपा कार्यकारिणी समिति बैठकबाट विधान अनुमोदन

जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समिति बैठकले संसदीय दलको विधान अनुमोदन गर्दै नेता चयनका लागि तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ ।लुम्बिनी प्रदेशका तीन सांसदलाई कारबाही गर्ने निर्णयसमेत बैठकले गरेको छ । ललितपुर बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बसेको बैठकले संसदीय दल विधान अनुमोदन गर्दै नेता चयनका लागि समिति गठन गरेको कार्यकारिणी समिति सदस्य एवं सांसद रामसहाय यादवले जानकारी दिए ।दल नेता चयनका लागि गठित तीन सदस्ययी समिति संयोजकमा नवराज सुवेदी, सदस्यद्वयमा रमेश

जसपा कार्यकारिणी समिति बैठकबाट विधान अनुमोदन

काठमाडौं, साउन १३ । जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समिति बैठकले संसदीय दलको विधान अनुमोदन गर्दै नेता चयनका लागि तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ । लुम्बिनी प्रदेशका तीन सांसदलाई कारबाही गर्ने निर्णयसमेत बैठकले गरेको छ । ललितपुर बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बसेको बैठकले संसदीय दल विधान अनुमोदन गर्दै नेता चयनका लागि […]

जसपा कार्यकारिणी समिति बैठकबाट विधान अनुमोदन

जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समिति बैठकले संसदीय दलको विधान अनुमोदन गर्दै नेता चयनका लागि तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ । लुम्बिनी प्रदेशका तीन सांसदलाई कारबाही गर्ने निर्णयसमेत बैठकले गरेको छ । ललितपुर बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बसेको बैठकले संसदीय दल विधान अनुमोदन गर्दै नेता चयनका लागि समिति गठन गरेको कार्यकारिणी समिति सदस्य एवं सांसद रामसहाय यादवले जानकारी दिए । दल नेता चयनका लागि गठित तीन सदस्ययी समिति संयोजकमा नवराज सुवेदी, सदस्यद्वयमा रमेश यादव र सुशीला ...

जसपा विवाद आज टुंगिदै, कसले पाउला आधिकारिकता ?

काठमाडौं।निर्वाचन आयोगले जनता समाजवादी पार्टी(जसपा)को आधिकारिकता सम्बन्धी विवादको आज टुंगो लगाउने भएको छ।आयोगको इजलासमा आज अन्तिम बहस हुने र सकेसम्म आजै आदेश आउन सक्ने आयोग स्रोतले जनाएको छ।केन्द्रीय कार्यकारिणी समितिको बहुमत उपेन्द्र पक्षले दाबी गरेको छ।हाल जसपाको केन्द्रीय कार्यकारिणी समिति र संसदीय दल दुवैतिर उपेन्द्र यादव पक्षको बहुमत देखिएको छ।पछिल्लो पटक महन्थ ठाकुर पक्षका केही सांसद यादव पक्षमा लागेका छन्।

जसपा विवादबारे निर्वाचन आयोगको इजलासमा बहस शुरू, फैसला आउन केही दिन लाग्ने

जनता समाजवादी पार्टी (जसपा)को विवादबारे निर्वाचन आयोगको इजलासमा बिहीवारदेखि बहस शुरू भएको छ । अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर तथा ठाकुर पक्षले उपेन्द्र यादवलाई कारवाही गरेपछि विवाद निर्वाचन आयोगमा पुगेको थियो । एकले अर्कालाई गरेको कारवाहीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि यसअघि दुवै पक्षलाई बोलाएर छलफल गरेको थियो ।  अध्यक्ष यादवले मिल्न नसक्ने भन्दै प्रक्रियामा जान आयोगमा आग्रह गरेपछि आयोगको इजलास बसेको हो ।  उपेन्द्र यादव पक्षले कार्यकारीणी समिति र संसदीय दल दुवैतर्फ बहुमत रह...

जसपा संसदीय दलमा महतो

काठमाडौं, जेठ १। जसपा संसदीय दल नेतामा राजेन्द्र महतो चयन भएका छन् । पार्टी एकताको एक वर्षपछि जसपाले संसदीय दलको नेता चयन गरेको हो ।तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र संघीय समाजवादी फोरमबीच १० वैशाख २०७७ मा एकीकरण भएर जसपा घोषणा भएको थियो । एकीकरण भए पनि अहिलेसम्म विधान अभाव र नेताबीच सहमति हुन […]