काठमाडौंको मेयरमा बालेन र उपमेयरमा सुनिताको जीत सुनिश्चित

काठमाडौं, जेठ ११ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले जीत सुनिश्चित गरेका छन्। पछिल्लो मतपरिणाम अनुसार उनले ५५ हजार ७१८ मत ल्याएका छन्। सुरुदेखि नै अग्रता कायम गरेका बालेन्द्रले सत्ता गठबन्धनलाई पछाडि पार्दै फराकिलो मतान्तर बनाएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वीका रुपमा रहेका सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले ३४ हजार ६०८ मत […]

सम्बन्धित सामग्री

काठमाडौंका मेयर बालेन साहसँग सहकार्य गर्न तयार छुः माधव नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौं महानगरपालिकालाई उत्कृष्ट सहर बनाउनेलगायतका विषयमा नवनिर्वाचित मेयर बालेन साहसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले लोकप्रिय मतसहित काठमाडौंको मेयरमा निर्वाचित साहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि दिएका छन् ।‘यहाँले सार्वजनिक रूपमा प्रतिबद्धता गरेअनुरूप काठमाडौंलाई उत्कृष्ट सहर बनाउनेलगायतका सबै असल कार्यमा सहयोग एवं सहकार्य गर्न हाम्रो पार्टी सदैब तत्पर रहेको छ,’ नेप

काठमाडौंको मेयरमा बालेन शाह निर्वाचित, यस्ता छन् स्वास्थ्यमा ९ बुँदे घोषणा

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन (बालेन्द्र) शाह निर्वाचित भए्का छन्। बिहीबार सकिएको मतगणना परिणामअनुसार शाह ६१ हजार ७६७ मतसहित मेयरमा निर्वाचित भएका हुन्।

काठमाडौंको मेयरमा बालेन र उपेमयरमा सुनिता निर्वाचित

काठमाडौं : काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा स्वतन्त्र उम्मेदवार बालेन साह निर्वाचित भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बालेन ६१ हजार ७६७ मत ल्याएर निर्वाचित भएका हुन्। उनी लौरो चुनाव चिन्ह लिएर चुनावी मैदानमा थिए। उनले पाँच दलसहितको सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारमाथि भारी मतान्तरले जित निकालेका हुन्।उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले  ३८ हजार ३४१ र नेकपा एमालेका केशव स्थापितले ३८ हजार ११७ मत प्राप्त गरे। आँखीझ्याल चुनाव चि

काठमाडौंको मेयरमा बालेन साह र उपमेयरमा सुनिता डंगोलको जित सुनिश्चित

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह र उपमेयरमा नेकपा (एमाले) की सुनिता डंगोलको जित सुनिश्चित भएको छ । अब मतगणना गर्न बाँकी रहेको मत भन्दा पनि उहाँहरुले अहिलेसम्म ल्याउनु भएको मतको अन्तर बढी रहेकाले जित सुनिश्चित भएको हो । महानगरका अब करिब १० प्रतिशत अर्थात १९ हजार ३ सयजति मत मात्र गन्न […]

काठमाडौंको मेयरमा बालेन शाहलाई २० हजार बढी मतको अग्रता

काठमाडौं । देशका ६ महानगरपालिका मध्ये अब काठमाडौंको मात्र अन्तिम परिणाम आउन बाँकी रहेको छ । काठमाडौं महानगरपालिकाको जारी मत गणनाअनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता झन् फराकिलो बन्दै गएको छ । बालेनले ५४ हजार ७३९ मत ल्याउँदा नेपाली कांग्रेसकी सिर्जना सिंहले ३४ हजार ५७० तथा एमालेका केशव स्थापितले ३३ हजार ९२१ मत पाउनुभएको छ […]

काठमाडौंको मेयरमा बालेनलाई करिब २५ सय मतको अग्रता

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत मुलुकका ६ वटै महानगरपालिकामा मतगणना जारी छ । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ । पछिल्लो परिणाम अनुसार बालेन शाहले ५ हजार ४ सय ४६ मत प्राप्त गर्नुभएको छ । एमाले उम्मेदवार केशव स्थापितले २ हजार ९ सय ५२ मत ल्याउदा कांग्रेसकी सिर्जना सिंहले २ हजार ३ […]

काठमाडौंको मेयरमा बालेन साहको अग्रता कायमै

काठमाडौं– काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । साहले ८ सय ४२ मत सहित अग्रता कायम गरेका हुन् । बालेनलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ७ सय २३ मतका साथ पछ्याइरहेका छन् । नेपाली कांग्रेसका तर्फबाट मेयरकी उम्मेदवार सिर्जना सिंहले ५ सय ९ मत प्राप्त गरेकी छिन् ।

काठमाडौंको मेयरमा बालेन शाहको उम्मेदवारी दर्ता

The post काठमाडौंको मेयरमा बालेन शाहको उम्मेदवारी दर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक.

स्वतन्त्र उम्मेद्वार बालेन शाहले गराए उम्मेदवारी दर्ता

काठमाडौं, ११ वैशाख । र्यापर बालेन शाहले काठमाडौंको मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । शाहले आइतबार निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृह पुगेर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । ‘हाम्रो काठमाडौं, हामी आफैं बनाउँछौं’ भन्ने नारासहित समर्थकहरुकाबीच पुगेका बालेनले मेयरमा उम्मेदवारी दिएका हुन् ।

काठमाडौंको मेयरमा तीन जना कलाकारको दावी

काठमाडौं, १० बैशाख । मुलुकको राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकामा तीनजना कलाकारले भावी मेयरका लागि उम्मेदवारी दावी पेश गर्ने भएका छन । भोलि (आइतबार) देखि सुरु हुने उम्मेदवार मनोनयनका लागि मदनदास श्रेष्ठ, गायक तथा र्‍यापर बालेन शाह र पुर्व मिस नेवास् तथा मोडेल सुनिता डंगोलले भावी मेयरका लागि दावी प्रस्तुत गर्न लागेका हुन । राजेन्द्र लिङदेन […]