धनुषा ४ मा अग्रता बढाउँदै एमालेका महासेठ

काठमाडौं। धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठले झिनो मतले अग्रता बढाएका छन् ।  उनले नेपाली कांग्रेसका महेन्द्र यादवलाई पछि पार्दै महासेठले ३४ मतले अग्रता लिएका हुन् । जारी मतगणनामा महासेठले २४,४८२ मत ल्याएका छन् । कांग्रेस उम्मेदवार यादवले २४,४४८ मत प्राप्त गरेका छन् ।      

सम्बन्धित सामग्री

धनुषा– ४ मा कांग्रेसका यादवको अग्रता

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत धनुषा– ४ मा मतगणना जारी रहेको छ । मतगणना जारी रहँदा नेपाली कांग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लगेका छन् । मतगणनाको सुरुदेखि नै नेकपा (एमाले) रघुवीर महासेठले अग्रता लिएका थिए ।

धनुषा ४ : कांग्रेसको यादवले छ सय ८६ मतले लिए अग्रता

काठमाडौँ,१२ मँसिर । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत धनुषा– ४ मा मतगणना जारी रहेको छ । मतगणना जारी रहँदा नेपाली कांग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लानुभएको छ । मतगणनाको सुरुदेखि नै नेकपा (एमाले) रघुवीर महासेठले अग्रता लिनुभएको थियो । मतगणनाको पछिल्ला विवरण अनुसार यादवले छ सय ८६ मतले अग्रता […]

यादवले बढाए अग्रता, ६८६ मतले पछ्याउँदै रघुवीर

धनुषा – यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत धनुषा– ४ मा मतगणना जारी रहेको छ । मतगणना जारी रहँदा नेपाली कांग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लगेका छन् । मतगणनाको सुरुदेखि नै नेकपा (एमाले) रघुवीर महासेठले अग्रता लिएका थिए । मतगणनाको पछिल्ला विवरण अनुसार यादवले छ सय ८६ मतले अग्रता लिएका […]

धनुषा- ४ मा अग्रता बढाउँदै एमालेका महासेठ

धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठले झिनो मतले अग्रता बढाएका छन् । नेपाली कांग्रेसका महेन्द्र यादवलाई पछि पार्दै महासेठले  अग्रता लिएका हुन् ।जारी मतगणनामा महासेठले २५,१७२ मत ल्याएका छन् । कांग्रेस उम्मेदवार यादवले २५,०३१ मत प्राप्त गरेका छन् ।