१९ यात्रु बोकेको तारा एयरको विमान सम्पर्कविहीन

काठमाडौं । पोखराबाट जोमसोङ जाँदै गरेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । बिहान साढे १० बजेबाट विमान सम्पर्कमा नआएको हो । प्रहरीका अनुसार घोडेपानी भन्ने स्थानबाट विमान सम्पर्कविहीन भएको थियो । विमानमा १९ यात्रु रहेको बताइए पनि पुष्टि भएको छैन ।  विस्तृत विवरण केहीबेरपछि