सल्यानमा छैनन् शल्यक्रिया गर्ने डाक्टर

सल्यान – सुत्केरी बेथा लागेर सुत्केरी हुन जिल्ला अस्पताल सल्यान आएकी २३ वर्षीया अमृता बुढाथोकीको पेटमा रहेको बच्चा उल्टो भएपछि तत्काल शल्यक्रिया गर्नु पर्ने अवस्था आयो । तर समस्या के भयो भने जिल्लामा शल्यक्रिया गर्ने चिकित्सक नै भएनन् र उहाँलाई दाङ रिफर गर्नुपर्यो । केही साता अघिसम्म जिल्ला अस्पताल सल्यानबाट सबैले सजिलै पाउँ...

सम्बन्धित सामग्री

अध्याराे शल्यक्रिया कक्षमा शिशुकाे मत्यु

‘एउटै डाक्टरले सबै काम गरेको पाइयो’, उनले भने, ‘महिला, बच्चा, अप्रेशन सबै एउटै डाक्टर दिलिपले गरेको पाइयो। न रगतको व्यवस्था छ न बाल केयर युनिट छ उनले भने, ‘शल्यक्रिया त गर्नै पाउँदैन।’...

अध्याराे शल्यक्रिया कक्षमा शिशुकाे मत्यु

‘एउटै डाक्टरले सबै काम गरेको पाइयो’, उनले भने, ‘महिला, बच्चा, अप्रेशन सबै एउटै डाक्टर दिलिपले गरेको पाइयो। न रगतको व्यवस्था छ न बाल केयर युनिट छ उनले भने, ‘शल्यक्रिया त गर्नै पाउँदैन।’...

रेश्माको घुँडाको सफल शल्यक्रिया

काठमाडौं (हाम्रो खेलकुद)– एपिएफकी भलिबल खेलाडी रेश्मा भण्डारीको बायाँ घुँडाको बिहीबार सफल शल्यक्रिया भएको छ । बलम्बुस्थित एपिएफ अस्पतालमा डाक्टर शैलेन्द्र श्रेष्ठले उनको घुँडाको शल्यक्रिया गरेको एपिएफ भलिबल टोलीका व्यवस्थापक विजय केसीले जानकारी दिए । पुस १५ गते हेटौंडामा केशवलाल स्मृती भलिबल प्रतियोगिता खेल्ने क्रममा उनको घुँडामा चोट लागेको थियो । हेटौडाबाट फर्के देखि नै […] The post रेश्माको घुँडाको सफल शल्यक्रिया first appeared on हाम्रो खेलकुद.

मुस्ताङमा शल्यक्रिया गर्ने डाक्टर छैन, कहाँ जाने विरामी ?

मुस्ताङ : जोमसोममा रहेको मुस्ताङ जिल्ला अस्पतालमा चिकित्सक अभावका कारण शल्यक्रिया सेवा बन्द भएको छ। शल्यक्रिया सेवा दिँदै आएका चिकित्सकको अन्यत्र सरुवा भएर गएका र अर्का चिकित्सक नआएकाले एक हप्तायता जोमसोम अस्पतालमा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको हो। जटिल अवस्थाका गर्भवतीलाई बेनी, बागलुुङ र पोखरा पुुग्नुुपर्ने अवस्था सिर्जना भएको हो। अस्पतालमा आठ महिनादेखि कार्यरत चिकित्सक डा मुुखिया घले सरुवा भएर गएपछि चिकित्सक अभावमा शल्यक्रिया सेवा उपलब्ध गराउन नसकिएको अस्पतालका सूचना अधिका

स्तन क्यान्सरको शल्यक्रिया भैरहवाबाटै

भैरहवा – भैरहवामा स्तर क्यान्सरको विशेषज्ञ सेवा सुरु भएको छ । विगत १२ वर्षदेखि क्यान्सर उपचारमा लागेका डाक्टर सञ्जय पाण्डेको नेतृत्वले भैरहवाबाट स्तन क्यान्सरको शल्यक्रिया सम्मको सेवा सुरु गरेको हो । भैरहवाको ओजस अस्पतालबाट स्तन क्यान्सरको सबै उपचारको व्यवस्था गरिएको छ । हालै मात्रै स्तन क्यान्सरको सफल शल्यक्रिया गरेका डाक्टर पाण्डेले अब स्तन क्यान्सरको भैरहवामै […]

रत्न राज्यलक्ष्मीको आँखाको शल्यक्रिया

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहकी सानीआमा रत्न राज्यलक्ष्मी देवी शाहको आँखाको शल्यक्रिया गरिएको छ। ९४ वर्षीय शाहको दरबारमार्गस्थित सुदृष्टि आइ क्लिनिकमा बुधबार विहान मोतीबिन्दुको शल्यक्रिया गरिएको हो। क्लिनिकका डाक्टर सुमन एस.थापाले आफ्नो फेसबुकमा फोटो राख्दै यस्तो जानकारी दिएका हुन्। डाक्टर थापाले ९४ वर्षको उमेर संख्या मात्रै भएको भन्दै शल्यक्रियाका लागि धेरै सजिलो भएको उल्लेख गरेका छन्। रत्नको शल्यक्रियाका क्रममा पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल तथा पूर्वयुवर

लमही अस्पतालमा एपेन्डिसाइटिसको शल्यक्रिया सफल

लमही अस्पतालबाट जटिल प्रकारको शल्यक्रिया सुरु भएको छ। एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको लमही अस्पतालका एमडिजिपी डाक्टर महेश सिलवालले जानकारी दिए।

अर्पणको शल्यक्रिया सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल यू-२३ राष्ट्रिय टोलीका कप्तान तथा च्यासल युवा क्लबका गोलरक्षक अर्पण कार्कीको घुँडाको शल्यक्रिया सफलतापुर्वक सम्पन्न भएको छ । विहीबार विहान वरिष्ठ सर्जन डाक्टर अमित जोशीको टोलीले सातदोबाटोस्थित बि एण्ड बि अस्पतालमा शल्यक्रिया गरेको हो । अर्पणको घुँडाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट च्यातिएको थियो । शल्यक्रिया सम्पन्न भएसँगै अब शुक्रबारबाट नै उनको […]

रामपुर अस्पतालमा प्रसुती शल्यक्रिया सेवा ठप्प

पाल्पाको रामपुर अस्पतालमा सञ्चालन हुँदै आएको प्रसुती शल्यक्रिया सेवा ठप्प छ। विशेषज्ञ डाक्टर नहुदा सो सेवा सञ्चालन गर्न सकिएको छैन। डाक्टर वासुदेव सुवेदी अन्यत्र सरुवा भएपछि सो सेवा बन्द भएको हो।

विराटनगरमा म्युकरमाइकोसिसको सफल शल्यक्रिया

विराटनगर / विराटनगरको नोबेल शिक्षण अस्पतालमा कालो ढुसीको सङ्क्रमण अर्थात् म्युकरमाइकोसिसको सफल शल्यक्रिया गरिएको छ । अस्पतालका नाक, कान तथा घाँटी विभागका सहप्रध्यापक तथा सर्जन डाक्टर सञ्जीवकुमार ठाकुरसहित डाक्टर ऋषिकेश ठाकुर (नाक, कान तथा घाँटी विशेषज्ञ) डाक्टर बन्धना पौडेल (एनेस्थेसिया) र डाक्टर ओशन श्रेष्ठ (प्याथोलोजी) लगायतको टोलीले जेठ ७ गते ४४ वर्षीया महिलाको म्युकरमाइकोसिसको सफल... The post विराटनगरमा म्युकरमाइकोसिसको सफल शल्यक्रिया appeared first on Purbeli News.