चुनावी परिणाम : विकल्पसहित आगामी सरकारको परिकल्पना

काठमाडौं, मंसिर १८ । गत मङ्सिर ४ मा भएको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको मत परिणामले विकल्पसहितको आगामी सरकारको परिकल्पना गरेको छ । एकातिर दुई ठूला दलहरू नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) मिलेर सरकार बनाउँदा सबैभन्दा सहज देखिन्छ भने अर्कोतिर सत्ता गठबन्धन दलहरूले सरकार बनाउन सक्ने छन् । वर्तमान सत्ता गठबन्धन वा प्रतिपक्षी […]

सम्बन्धित सामग्री

चुनावी परिणाम : प्रदेशहरूमा कुन पार्टीको अवस्था कस्तो ?

मङ्सिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मत परिणाम अन्तिम चरणमा पुगेको छ । प्रतिनिधि सभामा अहिलेसम्मको परिणामले सबैभन्दा ठूलो दलको रूपमा देखिएको नेपाली कांग्रेस समानुपातिक मतमा एमालेभन्दा कमजोर छ । समानुपातिकको पनि अन्तिम मत परिणाम सार्वजनिक भएको छैन । समग्रमा कांग्रेस नै सबैभन्दा ठूलो दलको रूपमा देखा पर्ने भएको छ ।  प्रदेशगतरूपमा दलहरूको अवस्था यस्तो छ : प्रदेश नम्बर १ प्रदेश १ मा २८ प्रतिनिधि सभा र ५६ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको छ । यो प्रदेशमा कांग्रेसले प्रतिनिधि सभामा आठ सिट जितेक...

चुनावी परिणाम सोचेजस्तो आएन, सत्ता गठबन्धनमा छलफल गर्छु–प्रचण्ड

काठमाडौँ–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावी परिणाम सोचेअनुसार नआएको प्रतिक्रिया दिएका छन्। गोरखा २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएको प्रमाण पत्र बुझेपछि आज गोरखा सदरमुकामस्थित हरमटारीमा भएको विजयी सभालाई सम्बोधन गर्दै प्रचण्डले गोरखामा सत्ता गठबन्धनका सबै उम्मेदवार विजयी भए पनि देशभर सोचेजस्तो चुनावी परिणाम नआएको बताए। सम्बोधनका क्रममा प्रचण्डले,‘हाम्रो अपेक्षा जसरी परिणाम […]

सोचेअनुसार परिणाम आएन : प्रचण्ड

माओवादी अध्यक्ष प्रचण्डले चुनावी परिणाम सोचेअनुसार नआएको बताएका छन् । गोरखा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि गोरखा सदरमुकाममा आज भएको विजयी सभालाई सम्बोधन गर्दै प्रचण्डले देशभरको नतिजा सोचजस्तो नआएको...

कहिलेसम्म आउँछ अन्तिम निर्वाचन परिणाम?

काठमाडौँ– आम निर्वाचन अन्तर्गत आइतबार मतदान सम्पन्न भएसँगै मतपरिणामको चासो बढेको छ। जतिसक्दो छिटो मतगणना कार्य सम्पन्न भएर चुनावी परिणाम थाहा पाउन उम्मेदवार, नेता कार्यकर्ता प्रतीक्षामा छन्। नागरिक तहमा पनि चुनावी मत परिणामको चासो उत्तिकै छ। आइतबार छिटफुट घटनाबाहेक मतदान कार्य शान्तिपूर्ण रुपमा नै सम्पन्न भएको छ। प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनपछि आफ्नो नेतृत्वमा […]

चुनावी परिणाम र वाम एकता

वामको नाममा वामलाई नै बदनाम गर्ने केहीको वास्तविकता नबुझी वाम एकता, वाम एकता भनेर मात्र हुँदैन। अब वाम नामधारीहरू कि मासिनुपर्छ कि मिसिनुपर्छ। मासिनका लागि एमाले बलियो बनाउनुपर्छ भने मिसिनका लागि उनीहरू सच्चिनुपर्छ।...

चुनावी परिणाम सन्तोषजनक,आगामी निर्वाचनमा तालमेलको आधार बन्यो : कांग्रेस

नेपाली कांग्रेसले निर्वाचनको परिणाम सन्तोषजनक भएको प्रतिक्रिया दिएको छ। कांग्रेसले पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरी यस्तो प्रतिक्रिया दिएको हो।  पत्रकार सम्मेलनमा प्रवक्ता डा.प्रकाशशरण महतले अधिकांश स्थानीय तहको परिणाम आएको...

कर्णालीका कसैको विरासत भत्कियो, कसैको गढ तोडियोः यस्तो छ हालसम्मको चुनावी परिणाम

सुर्खेतः स्थानीय तहको मत परिणाम आउने क्रम जारी छ। कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतमा हालसम्म सार्वजनिक भएको मत परिणाम अनुसार कांग्रेसले आफ्नो साख जोगाएको छ। कतै नेतृत्व खोसेरै वडादेखि नगरमा बर्चश्व जमाएको छ। मत परिणाम आउन बाँकी वीरेन्द्रनगर र भेरीगंगा नगरपालिकामा समेत कांग्रेस र एमालेको टक्कर देखिएको छ। यी…

चुनावी परिणाम स्वीकार्छु तर मैले नै जित्छु : कमल थापा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफूले चुनावी परिणाम स्वीकार्ने बताएका छन्। उम्मेदवारी दर्ताका क्रममा पत्रकारहरुसँग कुरा गर्दै थापाले तर आफूले चुनाव जित्ने दाबी गरे। राजेन्द्र लिङ्देनले चुनाव जिते अध्यक्ष मान्नुहुन्छ ? भन्ने प्रश्नमा थापाले भने, 'महाधिवेशन प्रतिनिधिले प्रजातान्त्रिक ढंगबाट जे निर्णय गर्छन् त्यो स्वीकार्य हुन्छ तर अहिले त्यस्तो परिस्थिती देखिँदैन। हामी यो निर्वाचनबाट अत्यधिक बहुमत ल्याएर विजयी हुन्छौं र राजेन्द्र लिङ्देन सहितका युवा पुस्त