मङ्सिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मत परिणाम अन्तिम चरणमा पुगेको छ । प्रतिनिधि सभामा अहिलेसम्मको परिणामले सबैभन्दा ठूलो दलको रूपमा देखिएको नेपाली कांग्रेस समानुपातिक मतमा एमालेभन्दा कमजोर छ । समानुपातिकको पनि अन्तिम मत परिणाम सार्वजनिक भएको छैन । समग्रमा कांग्रेस नै सबैभन्दा ठूलो दलको रूपमा देखा पर्ने भएको छ ।
प्रदेशगतरूपमा दलहरूको अवस्था यस्तो छ :
प्रदेश नम्बर १
प्रदेश १ मा २८ प्रतिनिधि सभा र ५६ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको छ । यो प्रदेशमा कांग्रेसले प्रतिनिधि सभामा आठ सिट जितेक...