तेस्राे लगानी सम्मेलनमा कर्मकाण्डी कुरा, पहिलो र दोस्रोकै प्रतिबद्धता भएका छैनन् पूरा
२३ खर्ब लगानी प्रतिबद्धता आएको दोस्रो सम्मेलनमा सबैभन्दा बढी प्रतिबद्धता व्यक्त गर्नेमा चीन नै थियो । तर, ९२ अर्बको तल्लो अरुण जलविद्युत आयोजनामात्रै अगाडि बढेको छ । अरु ४ वटा आयोजना सुरू हुने चरणमा रहेकाे लगानी बाेर्डले जनाएकाे छ ।
काठमाडौँ – चुनावपछि सम्पन्न गर्ने कार्य र नीति समेटेर सम्बन्धित पार्टी वा व्यक्तिले घोषणापत्र सार्वजनिक गर्दै आएका छन्। जनतालाई विश्वास दिलाउने मुख्य आधारको रुपमा नेताहरु उक्त घोषणापत्रसहित मत माग्न जनताको घरदैलोमा जान्छन्। तर यो परम्परामा जनताको भरोसा र विश्वास टुटिसकेको थाहा पाएर होला दलहरुले पनि घोषणापत्र भन्नु भन्दा पनि संकल्पपत्र वा प्रतिवद्धतापत्र भन्ने गरेका छन्। […]
संयुक्त राष्ट्र संघले यस वर्ष २०२२ का लागि अन्तर्राष्ट्रिय युवा दिवसको नारा ‘अन्तरपुस्ताको ऐक्यबद्धता : सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता’ तय गरेको छ । संयुक्त राष्ट्र संघको सन् १९९९ को साधारणसभाबाट पारित गरेपश्चात् सन् २००० देखि हरेक वर्ष १२ अगस्टका दिन अन्तर्राष्ट्रिय युवा दिवस मनाउने परम्परा चल्दै आएको छ । नेपालमा पनि राष्ट्रिय […]
यतिबेला राजनीतिक दल आगामी ३० वैशाखमा हुने स्थानीय तहको चुनावका लागि घोषणापत्र तयार गर्ने धन्दामा व्यस्त छन् । नेकपा एमालेसहित कतिपय दलले अघिल्लो साता घोषणापत्र जारी गरेका छन् भने सत्तारूढ दल नेपाली कांग्रेससहितका अन्य केही दलले जारी गर्ने क्रममा छन् । निर्वाचन हुन अब १८ दिन मात्र बाँकी छ । यसबीचमा मतदातादाले राजनीतिक दल वा […]
The post घोषणापत्र : प्रतिबद्धता कम कर्मकाण्डी बढी appeared first on राजधानी राष्ट्रिय दैनिक.