सरकारविरुद्ध आन्दोलनको चेतावनी

हेटौंडा । युवा संघ नेपालले सरकारविरुद्ध चरणबद्धरूपमा आन्दोलन गर्ने चेतावनी दिएको छ । युवा संघ नेपाल केन्द्रीय अध्यक्ष किरण पौडेलले हेटौंडामा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताउनुएको हो । सरकार गलत बाटोमा अगाडि बढेका कारण सरकारविरुद्ध संघर्षमा उत्रिन बाध्य भएको भन्दै उहाँ भन्नुहुन्छ– ‘सरकार गलत बाटोमा अगाडि बढिरहेको छ । स्थानीय तहको निर्वाचन समयमा नगर्ने […]

सम्बन्धित सामग्री

रेलमार्ग प्रभावितहरूद्वारा आन्दोलनको चेतावनी

पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत काँकडभिट्टा–इनरुवा खण्डका प्रभावितहरूले तत्काल मुआब्जा नदिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । झापा, मोरङ र सुनसरीका रेलमार्ग प्रभावितले आइतबार झापाको सुरुंगामा भेला भएर निजी जग्गा वर्षौंदेखि रोक्का राखेर सरकार चुप बसेकाले तत्काल मुआब्जा नदिए सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।