सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कार्यकारी सदस्य–सचिवका रूपमा कमलप्रसाद पोखरेललाई जिम्मेवारी दिएको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकको निर्णयअनुसार युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले राखेपको प्रशासनिक तथा आर्थिक अधिकारसहितको जिम्मेवारी मन्त्रालयका सहसचिव...